नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, मंसिर ७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • प्रशान्त बिष्ट तेस्रो कार्यकालका लागि नेपालगन्ज नगर सभापतिमा निर्वाचित
प्रशान्त बिष्ट तेस्रो कार्यकालका लागि नेपालगन्ज नगर सभापतिमा निर्वाचित
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, मंसिर २, २०७८ बागेश्वरी पोस्ट
प्रशान्त बिष्ट तेस्रो कार्यकालका लागि नेपालगन्ज नगर सभापतिमा निर्वाचित

नेपालगन्ज । नेपाली कांग्रेस नेपालगन्ज नगर सभापतिमा प्रशान्त बिष्ट तेस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । 

बिष्ट २४३ मतका साथ विजयी भएका हुन् । बिष्ट  संस्थापन समूहका हुन् । नेपालगन्ज नगर सभापति पदमा दुई जना संस्थापन समूह र एक जना संस्थापन इतरका उम्मेदवार थिए । संस्थापनबाट अर्का उम्मेदवार बिनोद रिजाल र संस्थापन इतरबाट उमा थापा मगर उम्मेदवार थिए। विष्टका निकटतम् प्रतिद्वन्दी थापा मगरले ७६ मत पाउँदा रिजालले ४१ मत पाएका छन् । नेपालगन्ज नगर अधिबेशनमा पदाधिकारी सबैमा प्रशान्त बिष्ट प्यानल विजयी भएको हो । 

बिष्ट प्यानलबाट उपसभापतिमा धनराज बर्मा र मो. कमाल अन्सारी विजयी भएका छन् । त्यस्तै बिष्ट प्यानलबाटै सचिवमा सुरेन्द्र कुमार श्रेष्ठ र हरिबाबु घिमिरे निर्बाचित भएका छन् ।

सहसचिवमा बिष्ट प्यानलबाट मार्टिन वली क्षेत्री र शरदराज अधिकारी विजयी भएका छन् । नयाँ नेतृत्व छान्न आज भएको मतदानमा ३८२ मध्ये ३७७ मत खसेको थियो ।


प्रकाशित मिति: बिहीबार, मंसिर २, २०७८  २२:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
२१ फागुनमा निर्धारित प्रतिनिधिसभा निर्वाचनमा भाग लिने कांग्रेसको निर्णय
२१ फागुनमा निर्धारित प्रतिनिधिसभा निर्वाचनमा भाग लिने कांग्रेसको निर्णय
दुर्गा प्रसाईं मध्यरातमा पक्राउ
दुर्गा प्रसाईं मध्यरातमा पक्राउ
नवयुवाहरुको आवरणमा देशमा विध्वंश मच्याइयोः एमाले महासचिव पोखरेल
नवयुवाहरुको आवरणमा देशमा विध्वंश मच्याइयोः एमाले महासचिव पोखरेल
एमाले महासचिव पोखरेलको प्रश्न: 'दल गठन गरिसकेपछि घिसिङ मन्त्री पदमा रहनु उचित हो ?'
एमाले महासचिव पोखरेलको प्रश्न: 'दल गठन गरिसकेपछि घिसिङ मन्त्री पदमा रहनु उचित हो ?'
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP