prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ३०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • बाँके पालिका अधिवेशनः संस्थापनका ५ र इतरका ३ सभापति निर्वाचित
बाँके पालिका अधिवेशनः संस्थापनका ५ र इतरका ३ सभापति निर्वाचित
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, मंसिर ४, २०७८ बागेश्वरी पोस्ट
बाँके पालिका अधिवेशनः संस्थापनका ५ र इतरका ३ सभापति निर्वाचित

paribartan 1

नेपालगञ्ज । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत् बाँकेका आठ वटै पालिकामा अधिवेशन सम्पन्न भएका छन् । नयाँ नेतृत्व चयन गर्दै पालिका अधिवेशन सम्पन्न भएको हो । ४ वटा पालिकामा सर्वसम्मत नेतृत्व चयन हुँदा अन्य ४ पालिकामा भने प्यानलगत प्रतिष्पर्धा भएको थियो । कति पालिकामा संस्थापन र संस्थापन इतर समूहका उम्मेदवार प्यानलसहित चुनावी प्रतिष्पर्धामा थिए भने कति पालिकामा त संस्थापन समूहकै उम्मेदवारबीच पनि प्रतिष्पर्धा भएको छ ।

आठ वटा पालिका मध्ये ५ वटामा संस्थापन समूहका उम्मेदवार निर्वाचित हुँदा ३ वटा पालिकामा संस्थपान इतर समूहका उम्मेदवार विजयी भएका छन् । नेपालगञ्ज उपमहानगरापालिका सभापतिमा संस्थापन समूहका प्रशान्त विष्टसहित उनको प्यानल नै विजयी भयो । यहाँ संस्थापनकै दुई र इतर समूहबीच त्रिपक्षीय प्रतिष्पर्धा भएको थियो । कोहलपुर नगरापालिकामा भने पूरै प्यानल संस्थापन इतरबाट विजयी भएको छ । नगर सभापति विरेन्द्र कुमार शाहसहित सबै पदमा संस्थापन इतर समूहका उम्मेदवार विजयी भए । राप्तीसोनारीमा भने संस्थापन समूहका भिम बहादुर राना क्षेत्रीसहित पूरै प्यानल विजयी भयो । बैजनाथमा पनि संस्थापन समूहबीच नै प्रतिष्पर्धा हुँदा सभापतिमा संस्थापन समूहका देवबहादुर खत्री केसीसहित उनको प्यानल नै निर्वाचित भयो ।

खजुरामा सर्वसम्मतरुपमा रमेश सिजाली सभापति चुनिए । उनी पनि संस्थापन समूहकै हुन् । जानकीमा पनि संस्थापन समूहकै जयराम यादव सर्वसम्मत सभापति चुनिए । नरैनापुर र डुडुवामा भने संस्थापन इतर समूहका क्रमशः मेराज अहमद खाँ र विजय कुमार यादव संस्थापन इतर समूहबाट सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन् । नेपालगञ्ज, राप्तीसोनारी, बैजनाथ, खजुरा र जानकीमा संस्थापन समूह विजयी हुँदा कोहलपुर, डुडुवा र नरैनापुरमा संस्थापन इतरले जितेको छ । 


प्रकाशित मिति: शनिबार, मंसिर ४, २०७८  ०८:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP