Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ २९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • बाँकेका दुई प्रदेशसभा क्षेत्रमा निर्विरोध, चार क्षेत्रमा भोली मतदान
बाँकेका दुई प्रदेशसभा क्षेत्रमा निर्विरोध, चार क्षेत्रमा भोली मतदान
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, मंसिर ४, २०७८ बागेश्वरी पोस्ट
बाँकेका दुई प्रदेशसभा क्षेत्रमा निर्विरोध, चार क्षेत्रमा भोली मतदान

नेपालगञ्ज । बाँकेमा भोली नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रको नेतृत्व चुन्न चुनाव हुँदैछ । आज यहाँका ६ वटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ता भएको छ । ६ प्रदेशसभा निर्वाचन क्षेत्र मध्ये २ वटामा निर्विरोध नेतृत्व चयन भएको छ । अन्य ४ क्षेत्रमा भने पालिका अधिवेशनमा जस्तै दुई पक्षीय प्रतिष्पर्धा हुने भएको छ । 

बाँकेको प्रदेशसभा निर्वाचन क्षेत्र ३(क) को नेपाली कांग्रेस सभापतिमा केशब कुमार शाह निर्विरोध निर्वाचित भएका छन् । यस्तै उपसभापतिमा कन्हैलाल थारु र फरिजुद्दिन हलवाई निर्विरोध निर्वाचित भएका छन् । सहसचिवमा पनि नवराज रावल र सियाराम पथिक धोवी निर्विरोध निर्वाचित भएको मतदान अधिकृत अधिवक्ता विश्वजित तिवारीले जानकारी दिए । दुई जना सचिवका लागि भने कमल प्रसाद थारु, धिरेन्द्र कुमार ठाकुर र निखिल वैगरको उम्मदेवारी परेकाले सर्वसम्मत बनाउने कोशिस भइरहेको नेताहरुले बताएका छन् । २५ सदस्यीय कार्यसमितिमा सदस्यहरु र प्रदेश महाधिवेशन प्रतिनिधि पनि सर्वसम्मत गर्ने प्रयास भइरहेको छ । प्रदेश ३(ख) मा पनि क्षेत्रीय कार्यसमिति पदाधिकारीमा निर्विरोध भएको छ । सभापतिमा राजेन्द्र आचार्य निर्विरोध भएका छन् । 

अन्य प्रदेशसभा क्षेत्रमा भने पार्टीभित्र विद्यमान संस्थापन र संस्थापन इतर समूहबीच प्रतिष्पर्धा हुँदैछ । प्रदेशसभा अधिवेशनबाट प्रदेश क्षेत्रीय कार्यसमिति र प्रदेश महाधिवेशन प्रतिनिधि पनि छनौट हुनेछन् । बाँकेको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १(क) मा संस्थापन इतर समूहबाट सभापतिमा जुगलाल चौधरी र संस्थापन समूहबाट लक्ष्मण थारुबीच प्रतिष्पर्धा हुने भएको छ । उनीहरु प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका छन् । यस्तै प्रदेशसभा क्षेत्र नम्बर १(ख) मा सभापतिमा संस्थापन इतर समूहबाट सभापतिमा बलराम शर्मा र महाविर वलीबीच प्रतिष्पर्धा हुनेछ । 

प्रदेशसभा क्षेत्र नम्बर २(क) बाट सभापतिमा संस्थापन समूहबाट शिवकुमार बर्मा र संस्थापन इतर समूहबाट ज्ञानेन्द्र कुमार चौधरी चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् । यस्तै २(ख) बाट संस्थापन समूहका जितेन्द्र हमाल र संस्थापन इतरका अकबर अली दर्जी सभापतिमा भिड्दैछन् । उनीहरु प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।


प्रकाशित मिति: शनिबार, मंसिर ४, २०७८  २०:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP