prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार २९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • बाँकेका चार प्रदेश क्षेत्रमा निर्वाचन चल्दै, मतदान अन्तिम चरणमा
बाँकेका चार प्रदेश क्षेत्रमा निर्वाचन चल्दै, मतदान अन्तिम चरणमा
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, मंसिर ५, २०७८ बागेश्वरी पोस्ट
बाँकेका चार प्रदेश क्षेत्रमा निर्वाचन चल्दै, मतदान अन्तिम चरणमा
फत्तेपुरमा चलिरहेको मतदान

नेपालगञ्ज । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत् बाँकेका ४ वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा आज मतदान भइरहेको छ । सबै क्षेत्रमा मतदान अन्तिम चरणमा पुगेको छ । मतदान पश्चात् आजै मतगणना गर्ने तयारी गरिएको छ ।

paribartan 1

प्रदेशसभा निर्वाचन क्षेत्र १ (क) र (ख) तथा प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ (क) र (ख) मा मतदान भइरहेको छ । ३ (क) र (ख) मा हिजै सर्वसम्मत भइसकेको छ । ३ (क) मा केशब कुमार शाह र ३ (ख) मा राजेन्द्र आचार्य निर्विरोध भएका थिए ।

प्रदेशसभा निर्वाचन क्षेत्र १ (क) मा संस्थापनबाट लक्ष्मण थारु र संस्थापन इतबाट जुगलाल चौधरीबीच सभापतिमा प्रतिष्पर्धा छ । १ (ख) मा संस्थापन इतरबाट बलराम शर्मा र संस्थापनबाट महाविर वली प्रतिष्पर्धामा छन् । त्यस्तै २ (क) मा संस्थापन इतरबाट ज्ञानेन्द्र कुमार चौधरी र संस्थापनबाट शिव कुमार बर्मा नेतृत्वको प्यानलबीच प्रतिष्पर्धा भइरहेको छ ।

प्रदेश २ (ख) मा संस्थापनबाट जितेन्द्र हमाल र संस्थापन इतरबाट अकबर अली दर्जीबीच प्रतिष्पर्धा छ । फत्तेपुरस्थित प्रदेश १ (क) मतदान स्थलमा रहेका सहकर्मी सौरभ गिरीले २५० मध्ये २०२ मत खसिसकेको बताएका छन् । अन्य क्षेत्रमा पनि मतदान अन्तिम अन्तिम चरणमा पुगेको छ । 


प्रकाशित मिति: आइतबार, मंसिर ५, २०७८  १४:२३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP