नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, चैत ४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • पत्रकार महासंघको विज्ञप्ती प्रोपोगाण्डा मात्र होः सिवाकोटी
पत्रकार महासंघको विज्ञप्ती प्रोपोगाण्डा मात्र होः सिवाकोटी
बागेश्वरी पोस्ट
आइतबार, मंसिर ५, २०७८ बागेश्वरी पोस्ट
पत्रकार महासंघको विज्ञप्ती प्रोपोगाण्डा मात्र होः सिवाकोटी

नेपालगञ्ज । नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले पत्रकारको राजनीतिक निर्वाचनदेखि अधिवेशनमा सहभागितालाई लिएर सकारात्मक हुन आग्रह गरेका छन् । 

नेपाल पत्रकार महासंघले हाल जारी अधिवेशनका क्रममा पत्रकारको संलग्तनाको विषयलाई विज्ञप्ती जारी गरेसंगै महासचिव शिवाकोटीले आइतबार विराटनगरमा पत्रकारसंगको छलफलमा महासंघको विज्ञप्ती प्रोपोगाण्डा मात्र भएको बताएका छन् । राजनीतिक दलसंग निकटता राख्दै आएको पत्रकारिता इतिहास नविर्सन सुझाव दिँदै महासविच शिवाकोटीले अधिवेशनमा सहभागी भएको भरमा जागिरबाट निकाल्ने धम्की दिएका संस्थालाई कार्वाही गर्न चुनौति दिए । 

‘विभिन्न दलको जारी अधिवेशनसंग जोडेर सञ्चार प्रतिष्ठानहरुले पत्रकारलाई पेशाबाट बाहिर गराउने प्रकृतिको धम्की समेत आइरहेको छ, महासंघले यस विषयमा कुरा राख्न सक्नुपर्छ,’ उनले भने । महासंघभित्र पनि केही ब्यक्ति सक्रिय राजनीतिमा रहँदै गर्दा महासंघमा अटाएको स्मरण गराउँदै शिवाकोटीले महाधिवेशन पहिलोपटक नभएको र विगतमा समेत विभिन्न दलका भातृसंस्थाको रहेका पत्रकार त्यसको प्रतिनिधि समेत बन्दै आएको बताए । स्थानीयदेखि प्रदेश तहको निर्वाचनमा पत्रकारहरु प्रचारसमितिमा रहेर काम गरेको जनाउँदै उनले ती निर्वाचनमा पत्रकारहरु दलीय उम्मेदवार भएर हिँडेको बताए । उनले भने, ‘विगतका निर्वाचनमा पत्रकार दलीय राजनीतिमा होमिएका थिए । ती निर्वाचनमा हारेर पुनः यसै पेशामा फर्किएका छन् । उनीहरुको हकमा महासंघले क्षमादान गर्ने भन्ने कुरा अहिलेको विज्ञप्तीले महासंघको दोहोरो भूमिका छल्किएको छ ।'


प्रकाशित मिति: आइतबार, मंसिर ५, २०७८  २०:१२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कांग्रेस क्षेत्र नम्बर १ बाँकेले भन्यो-'निर्वाचन परिणाम स्वीकार्दै बिगतका कमजोरीका गम्भीर समीक्षा गर्छौं'
कांग्रेस क्षेत्र नम्बर १ बाँकेले भन्यो-'निर्वाचन परिणाम स्वीकार्दै बिगतका कमजोरीका गम्भीर समीक्षा गर्छौं'
नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार ब्यक्त, विजयी उम्मेदवारलाई बधाई
नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार ब्यक्त, विजयी उम्मेदवारलाई बधाई
बाँकेमा ४७ जना उम्मेदवारको जमानत जफत !
बाँकेमा ४७ जना उम्मेदवारको जमानत जफत !
बाँकेमा समानुपातिकतर्फ रास्वपा पहिलो दल
बाँकेमा समानुपातिकतर्फ रास्वपा पहिलो दल
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP