Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ २९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • संघीय क्षेत्रीय सभापतिमा ह्याट्रिक गर्ने तयारीमा जोशिला 'जगत'
संघीय क्षेत्रीय सभापतिमा ह्याट्रिक गर्ने तयारीमा जोशिला 'जगत'
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, मंसिर ७, २०७८ बागेश्वरी पोस्ट
संघीय क्षेत्रीय सभापतिमा ह्याट्रिक गर्ने तयारीमा जोशिला 'जगत'
जगतबहादुर खड्का

दाङ । दाङका तीन वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा आज नयाँ नेतृत्व चयन गर्न मतदान हुँदैछ । पश्चिम दाङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ को निर्वाचलाई अझ चासोका साथ हेरिएको छ । 

नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पूर्व मन्त्री दिपक गिरीको क्षेत्र भएका कारण पनि यो क्षेत्रमा नेता कार्यकर्ताको चासो छ । वडा, पालिका हुँदै प्रदेशसभा क्षेत्रका निर्वाचनमा पूरै हाबी देखिएका नेता गिरीको समर्थन पाएको उम्मेदवारले नै प्रतिनिधिसभा क्षेत्रीय सभापति पनि जित्ने अवस्था रहेको नेताहरु बताउँछन् । केन्द्रिय सदस्य गिरी, लुम्बिनी प्रदेशसभा सांसद शंकर गिरी लगायतका नेताहरुको साथ र समर्थन पाएका जगतबहादुर खड्काको पल्ला भारी रहेको स्थानीय नेता कार्यकर्ता बताउँछन् । 

६६ बर्षको उमेरमा पनि युवा जोश र जाँगरका साथ संगठनलाई चलायमान बनाउन रातदिन खट्ने शैलीका कारण पनि जगत बहादुर खड्का कार्यकर्ता माझ लोकप्रिय रहेको कार्यकर्ताहरु बताउँछन् । सबैसंग घुलमिल हुने, नेता कार्यकर्ताको सुखदुःखमा साथ दिने, मिजासिलो बानी, सरलपनका कारण उनले फेरि चुनाव जित्दै 'ह्याट्रिक' गर्ने चर्चा कांग्रेसजनमा छ । कांग्रेसको संगठनलाई अझ मजबुत र चलायमान बनाउन आफूले फेरि पनि क्षेत्रीय सभापतिमा उम्मेदवारी दिएको खड्का बताउँछन् । 

नेता कार्यकर्ताले आफूलाई फेरि पनि क्षेत्रीय सभापतिकै रुपमा हेर्न चाहेकाले आफ्नो ह्याट्रिक सुनिश्चित रहेको खड्काको दाबी छ । "नेता कार्यकर्ताले कांग्रेस बनाउने मान्छे खोज्ने हो, जुझारु, कर्तब्यनिष्ठ र सरल स्वभावका उनी क्षेत्रीय सभापतिका लागि उत्तम पात्र हो,"  एक जना कांग्रेस नेताले भने । खड्कासंगै क्षेत्रीय सभापतिमा सुरेन्द्र खड्का र किरण शाहको उम्मेदवारी परेको छ ।   


प्रकाशित मिति: मंगलबार, मंसिर ७, २०७८  ०८:४१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP