नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, चैत ४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • क्षेत्रीय सभापतिमा दोहोरिन खोज्ने 'रमेश गुप्ता' को हुन् ?
क्षेत्रीय सभापतिमा दोहोरिन खोज्ने 'रमेश गुप्ता' को हुन् ?
बागेश्वरी पोस्ट
मंगलबार, मंसिर ७, २०७८ बागेश्वरी पोस्ट
क्षेत्रीय सभापतिमा दोहोरिन खोज्ने 'रमेश गुप्ता' को हुन् ?
रमेश गुप्ता

नेपालगन्ज ।  रमेश गुप्ता बाँकेको राजनीतिमा एउटा  चिरपरिचित नाम हो । नेपाल विद्यार्थी संघको राजनीतिबाट उदाएका गुप्ता  दोस्रो  पटक पनि  प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट  क्षेत्रीय  सभापतिको नेतृत्व लिने चाहनासहित सभापतिको दौडमा छन् । नेविसंघबाट राजनीति सुरु गरेका गुप्ता  पहिलोपटक २०३९  सालमा  नेबिसंघ बाँकेको जिल्ला सदस्य भएका थिए ।

२०३९  सालमा नेबिसंघ बाँकेको जिल्ला  सदस्य बनेका गुप्ताले २०४१ को सत्याग्रह आन्दोलनमा युवा अवस्थामा महत्त्वपुर्ण भुमिका निभाएका थिए । त्यस्तै २०४६ को जनआन्दोलनमा सक्रिय  भुमिका खेलेका गुप्ता पटकपटक हिरासतमा परी चरम यातना समेत पाएका थिए ।

२०४७ मा  नेबिसंघको तदर्थ  समितिको कोषाध्यक्ष भएका गुप्ता २०४९ सालमा   नेबिसंघ बाँकेको  कोषाध्यक्षमा निर्बाचित बनेका थिए । उनी क्षेत्र नम्बर २ का  लोकप्रिय युवा नेता हुन् ।  
 
उनी नेपाली कांग्रेस को १०, ११ र १२औं  महाधिवेशनमा साबिक वडा नम्बर ४ को बुथ सभापति समेत बनिसकेका छन् । नेता गुप्ता १२औं  महाधिवेशनमा जिल्ला सदस्यमा समेत निर्बाचित  भएका थिए ।

बुथ सभापति समेत भएका गुप्ता १३ औं महाधिवेशनमा प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट क्षेत्रीय सभापतिमा निर्बाचित  बनेका थिए ।

दोस्रो  पटक सभापति हुने दाउमा रहेका गुप्ताले  १४औं महाधिवेशनमा फेरि प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट  क्षेत्रीय सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । उनी धेरै बलिया उम्मेदवार समेत हुन् ।

पार्टी नै सबथोक ठानेर संगठन बलियो बनाउन लाग्नुपर्छ भन्ने नेता गुप्ता २०४२ देखिका हरेक आन्दोलनमा सहभागी भएका छन् । ०६२/०६३ को दोस्रो जनआन्दोलनमा नेता गुप्ताले  कांग्रेसका तर्फबाट सहभागी भएर सक्रिय भुमिका खेल्ने क्रममा  हिरासतमा समेत परेका थिए । गुप्ता संस्थापन समूहका हुन् । उनीसँँगै संस्थापन समूहकै बिरेन्द्र बहादुर शाहले पनि क्षेत्रीय सभापतिमा उम्मेदवारी दिँदैछन् ।


प्रकाशित मिति: मंगलबार, मंसिर ७, २०७८  २२:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कांग्रेस क्षेत्र नम्बर १ बाँकेले भन्यो-'निर्वाचन परिणाम स्वीकार्दै बिगतका कमजोरीका गम्भीर समीक्षा गर्छौं'
कांग्रेस क्षेत्र नम्बर १ बाँकेले भन्यो-'निर्वाचन परिणाम स्वीकार्दै बिगतका कमजोरीका गम्भीर समीक्षा गर्छौं'
नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार ब्यक्त, विजयी उम्मेदवारलाई बधाई
नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार ब्यक्त, विजयी उम्मेदवारलाई बधाई
बाँकेमा ४७ जना उम्मेदवारको जमानत जफत !
बाँकेमा ४७ जना उम्मेदवारको जमानत जफत !
बाँकेमा समानुपातिकतर्फ रास्वपा पहिलो दल
बाँकेमा समानुपातिकतर्फ रास्वपा पहिलो दल
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP