नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, चैत ४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • दाङको १ मा पाण्डे र २ मा खड्का संघीय सभापति
दाङको १ मा पाण्डे र २ मा खड्का संघीय सभापति
३ मा गणना चल्दै, जगत खड्काको प्यानलै अघि
बागेश्वरी पोस्ट
बुधबार, मंसिर ८, २०७८ बागेश्वरी पोस्ट
दाङको १ मा पाण्डे र २ मा खड्का संघीय सभापति

नेपालगन्ज । नेपाली काँग्रेसको १४औं महाधिबेशन अन्तरगत् दाङ क्षेत्र नं. १ र २ को संघीय सभापतिमा क्रमशः भेषराज पाण्डे र भिमप्रकाश खड्का बिजयी भएका छन् । दुबै संस्थापन पक्षका हुन् । 

पाण्डेले सर्वजित डिसीलाई १६५ मतान्तरले हराएका हुन् । पाण्डेले ४२२ मत र डिसीले २५७ मत पाए । अघिल्लो अधिबेशनमा पनि पाण्डेले डिसीलाई क्षेत्रीय सभापति पराजित गरेका थिए । त्यस्तै सचिवमा पाण्डे प्यानलका खेमलाल चौधरीले ४२१ र हरिहर शर्मा ४०० मत प्राप्त गरी निर्वाचित भएका छन् । सहसचिब पदमा गोबिन्दकुमार वली ४६३ र प्रकाश कुमार जिसी ४०८ मत प्राप्त गरी बिजयी भएका छन् । क्षेत्र नं. १ मा कुल ६९४ मतदाता मध्ये ६८५ जनाले मतदान गरेका थिए ।

क्षेत्र नम्बर २ मा खड्काले प्रतिद्वन्दी चित्र बहादुर डाँगी निर्मललाई ९९ मत अन्तरले पराजित गरेका छन् । खड्काले ३६६ मत प्राप्त गर्दा संस्थापन इतरका डाँगीले २६७ मत प्राप्त गरेका छन् । सचिवमा डाँगी प्यानलका आरके सितल र खड्का प्यानलका हिमबहादुर डाँगीले समान ३२१ मत प्राप्त गरी बिजयी भएका छन् । सहसचिवमा खड्का प्यानलका रमेशकुमार पाण्डे ४०२ र रञ्जित श्रेष्ठ ३३९ मत प्राप्त गरी निर्वाचित भएका छन् । दाङको निर्वाचन क्षेत्र नं. २ मा कुल ६५१ मतदाता मध्ये ६४२ मतदान भएको थियो । ३ नम्बर क्षेत्रमा भने मतगणना जारी छ । जगतबहादुर खड्का नेतृत्वको प्यानल नै अगाडि छ ।


प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७८  १०:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कांग्रेस क्षेत्र नम्बर १ बाँकेले भन्यो-'निर्वाचन परिणाम स्वीकार्दै बिगतका कमजोरीका गम्भीर समीक्षा गर्छौं'
कांग्रेस क्षेत्र नम्बर १ बाँकेले भन्यो-'निर्वाचन परिणाम स्वीकार्दै बिगतका कमजोरीका गम्भीर समीक्षा गर्छौं'
नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार ब्यक्त, विजयी उम्मेदवारलाई बधाई
नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार ब्यक्त, विजयी उम्मेदवारलाई बधाई
बाँकेमा ४७ जना उम्मेदवारको जमानत जफत !
बाँकेमा ४७ जना उम्मेदवारको जमानत जफत !
बाँकेमा समानुपातिकतर्फ रास्वपा पहिलो दल
बाँकेमा समानुपातिकतर्फ रास्वपा पहिलो दल
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP