prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • बाँकेका तीन वटा प्रतिनिधिसभा क्षेत्रमा आज मतदान हुँदै
बाँकेका तीन वटा प्रतिनिधिसभा क्षेत्रमा आज मतदान हुँदै
banijya office RSG-2
क्षेत्र नम्बर ३ मा नक्की खाँ निर्विरोध
बागेश्वरी पोस्ट
बिहीबार, मंसिर ९, २०७८ बागेश्वरी पोस्ट
बाँकेका तीन वटा प्रतिनिधिसभा क्षेत्रमा आज मतदान हुँदै

नेपालगञ्ज । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत् बाँकेका तीन वटा प्रतिनिधिसभा क्षेत्रमा आज मतदान हुँदैछ । क्षेत्र नम्बर १, क्षेत्र नम्बर २ र क्षेत्र नम्बर ३ मा हिजो उम्मेदवारी मनोनयन भएको हो । क्षेत्र नम्बर ३ मा भने उम्मेदवारी मनोनयनसँगै क्षेत्रीय सभापतिसहित केही पदमा निर्विरोध भएको छ ।

No description available.

क्षेत्र नम्बर ३ को सभापतिमा नक्की खाँ निर्विरोध निर्वाचित भएको मतदान अधिकृत विरेन्द्र यादवले जानकारी दिए । यस्तै क्षेत्रीय कार्यसमितितर्फ मुस्लिम महिला, जनजाती, मधेसी, थारु र खसआर्य सदस्य पदमा निर्विरोध भएका छन् । यसैगरी महाधिवेशन प्रतिनिधिमा मुस्लिम महिला निर्विरोध भए । 

दलित महिला महाधिवेशन प्रतिनिधिमा आशा बिक, खस आर्य कोटामा महाधिवेशन प्रतिनिधि युवराज शर्मा, कुँवर ववन सिंह लगायत निर्विरोध भएको यादवले बताए । क्षेत्रीय सचिव, सहसचिव, खुल्ला कार्यसमिति सदस्य र खुल्ला महाधिवेशन प्रतिनिधि लगायत पदका लागि आज विहान ९ बजे मतदान हुँदैछ । कपास विकास समितिको हलमा मतदान सुरु हुने मतदान अधिकृत यादवले बताए । 

यस्तै क्षेत्र नम्बर १ का मतदान अधिकृत मेहरसिंह खत्रीका अनुसार सभापति पदमा पोषणराज केसी र माधवराम खत्री (ढकाल), सचिवमा खुम बहादुर बस्नेत, जयश्वर पौडेल, बजारु थारु र लालबहादुर राना तथा सहसचिवमा दिपेन्द्र उप्रेती, देवनारायण काफ्ले, रामबहादुर रावत र हरिशंकर पाण्डेको उम्मेदवारी दर्ता भएको छ । उक्त क्षेत्रका लागि २४ जनाको कार्यसमितिमा ४८ र २५ जनाको महाधिवेशन प्रतिनिधी पदमा ५० जनाको उम्मेदवारी दर्ता भएको खत्रीले बताए । कोहलपुरस्थित भेरी सितभण्डारमा बिहान ९ बजेबाट मतदान सुरु हुने उनले जानकारी दिए ।

No description available.

यसैगरी क्षेत्र नम्बर २ मा पनि सभापति पदमा रमेशकुमार गुप्ता र विरेन्द्र बहादुर शाहको उम्मेदवारी दर्ता भएको छ । सचिवमा आशिष वर्मा, प्रदिप साहु, बुद्धिसागर सुवेदी र सुनिलसिंह हमालको उम्मेदवारी दर्ता भएको मतदान अधिकृत गोपाल गिरीले जानकारी दिए ।

No description available.

यस्तै सहसचिवमा ओमप्रकाश चौहान, तरुण बज्राचार्य, रमेश तिमिल्सिना र सविर खाँले उम्मेदवारी दिएका छन् । क्षेत्रीय कार्यसमिति सदस्य, महाधिवेशन प्रतिनिधिमा पनि उम्मेदवारी परेको छ । उनका अनुसार आज बिहान ९ बजेबाट स्थानीय भेरी प्राविधिक शिक्षालयमा मतदान सुरु हुनेछ । 


प्रकाशित मिति: बिहीबार, मंसिर ९, २०७८  ०८:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP