prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार २९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • बाँके ३ को मत परिणाम आयो, १ मा गणना र २ मा मतदानको तयारी
बाँके ३ को मत परिणाम आयो, १ मा गणना र २ मा मतदानको तयारी
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, मंसिर १०, २०७८ बागेश्वरी पोस्ट
बाँके ३ को मत परिणाम आयो, १ मा गणना र २ मा मतदानको तयारी

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेको संघीय निर्वाचन क्षेत्रमा नयाँ कार्यसमिति चुन्न बुधबारदेखि सुरु गरेको निर्वाचन कार्यक्रम अन्तर्गत् क्षेत्र नम्बर ३ मा सम्पूर्ण मत परिणाम सार्वजनिक भएको छ । क्षेत्र नम्बर १ मा भने अब केहीबरमै मतगणना शुरु हुँदैछ । क्षेत्र नम्बर २ मा विवादका कारण हिजो स्थगित भएको मतदान आज अब केही समयपछि शुरु गर्ने तयारी छ ।

paribartan 1

क्षेत्र नम्बर १ मा पोषण केसी र माधवराम खत्री प्यानलबीच प्रतिष्पर्धा छ । क्षेत्र नम्बर २ मा भने विरेन्द्र शाह र रमेश गुप्ताको प्यानल प्रतिष्पर्धामा छन् । क्षेत्र नम्बर ३ को सभापतिमा नक्की खाँ यसअघि नै निर्विरोध भइसकेका छन् । निर्विरोध हुन नसकेका पदका लागि हिजो भएको मतदानको मत परिणाम सार्वजनिक भएको छ । 

क्षेत्र नम्बर ३ को सचिवमा ज्ञानबहादुर ओली र दिपबहादुर थापा निर्वाचित भएका छन् । ओलीले २६५ र थापाले २१७ मत पाएका छन् । सचिवका अन्य दुई प्रत्यासी कोमलराज सिंह ठकुरीले १०३ र विशाल बहादुर कर्माचार्यले ९८ मत प्राप्त गरेर पराजय व्यहोरेका छन् । सहसचिवमा डम्बरबहादुर रावतले १९८ र राकेशकुमार सोनीले १९४ मत ल्याई विजय हासिल गरे । प्रतिद्वन्दीहरु दिपककुमार थारुले १०१, प्रेमबहादुर शाहीले ९०, पदमबहादुर मल्लले ८० र सुदिप सेढाईले ७१ मत पाएका छन् । 

महाधिवेशन प्रतिनिधि (खुल्ला) तर्फ कपिलदेव शर्मा, बादशाह कुर्मी, लक्ष्मीनारायण शाह, मेघराज ओली, कृष्णबहादुर बिक रसाइली, टेकबहादुर खड्का, देवबहादुर खत्री, प्रकाशबहादुर शाही, भावना चौधरी र रामेश्वर कँडेल निर्वाचित भएका छन् । खुला महिला महाधिवेशन प्रतिनिधिमा उमाकुमारी थापा, निनुमाया कुँवर, झुपकली मगर र कमला हमाल निर्वाचित भएका छन् । दुखीराम लोनिया (मधेसी), जगदिश प्रसाद हरिजन (दलित), चन्तराम थारु(थारु) पनि महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । 


प्रकाशित मिति: शुक्रबार, मंसिर १०, २०७८  ०८:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP