prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार २९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • बाँके कांग्रेसको सभापति लड्ने बादशाह कुर्मीको घोषणा
बाँके कांग्रेसको सभापति लड्ने बादशाह कुर्मीको घोषणा
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, मंसिर १०, २०७८ बागेश्वरी पोस्ट
बाँके कांग्रेसको सभापति लड्ने बादशाह कुर्मीको घोषणा

नेपालगञ्ज । कांग्रेस नेता बादशाह कुर्मीले बाँके कांग्रेसको सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् । सर्वाधिक लोकप्रिय मतका साथ महाधिवेशन प्रतिनिधि निर्वाचित भएपछि कुमीले आज पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गरेका हुन् ।

paribartan 1

उनी संघीय निर्वाचन क्षेत्र नम्बर ३ बाट महाविधेशन प्रतिनिधि निर्वाचित भएका हुन् । दुई पटक संविधानसभा सदस्य बनेका कुर्मी संस्थापन पक्षका नेता हुन् । विगतमा पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइराला निकट उनी कोइरालाको निधनपछि भने सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउबातिर लागेका थिए । २०६४ र २०७० मा समानुपातिक तर्फका संविधानसभा सदस्य उनी २०७४ को आम निर्वाचनमा भने बाँके क्षेत्र नम्बर ३ बाट पराजित भएका हुन् ।

यो पटक संस्थापनबाट आफू नै सभापतिको उम्मेदवार हुने उनले बताए । कांग्रेसको संगठन सुदृढीकरण गर्दै आगामी चुनावहरुमा पार्टीलाई जिताउने भूमिकाका लागि आफू जिल्ला नेतृत्वमा आउन चाहेको कुर्मीले बताए । उनले उम्मेदवारी घोषणा गरेपनि संस्थापन समूहबाट लुम्बिनी प्रदेशसभाका वन वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र बहादुर हमाल, नेताहरु निरन्जनसिंह सिजापति, राजकुमार बर्मा र लक्ष्मीनारायण शाहको पनि चर्चा छ ।

संस्थापन इतरबाट भने नारायण प्रसाद गौडेल उम्मेदवार बन्ने सम्भावना छ ।    


प्रकाशित मिति: शुक्रबार, मंसिर १०, २०७८  १८:२४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP