prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार २९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस अधिवेशनः हेर्नुस् क्षेत्र नम्बर १ बाट को-को भए महाधिवेशन प्रतिनिधि ?
कांग्रेस अधिवेशनः हेर्नुस् क्षेत्र नम्बर १ बाट को-को भए महाधिवेशन प्रतिनिधि ?
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, मंसिर ११, २०७८ बागेश्वरी पोस्ट
कांग्रेस अधिवेशनः हेर्नुस् क्षेत्र नम्बर १ बाट को-को भए महाधिवेशन प्रतिनिधि ?

नेपालगञ्ज । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत् बाँके क्षेत्र नम्बर १ बाट प्रतिनिधित्व गर्ने महाविधेशन प्रतिनिधिहरुको टुंगो लागेको छ ।

paribartan 1

विहिबार सम्पन्न मतदान पश्चात् शुक्रबार गरिएको मतगणनाबाट २५ जना महाधिवेशन प्रतिनिधिको टुंगो लागेको हो । अग्रज नेताहरु ज्ञानु केसी, हुर्मत न्यौपाने, तप्त पौडेल, नारायण प्रसाद सिग्देल, मिना सिग्देल लगायतले पराजय व्यहोर्नुपरेको छ । महाधिवेशन प्रतिनिधिमा संस्थापन समूहका १५ जना र इतर समूहका १० जना निर्वाचित भएका छन् । 

हेर्नुहोस् को-को निर्वाचित भए (मतसहित)
प्रत्यक्ष खुला
१.चिन्तामणि धिताल(३०८)
२.चुँडामणि कँडेल(३०६)
३.भानुभक्त भट्टराई(३०३)
४.नारायणप्रसाद गौडेल(२९९)
५.पूर्ण प्रसाद आचार्य(२९५)
६.कृष्णबहादुर कार्की(२९१)
७.पवन कुमार यादव(२८८)
८.लाहुराम थारु(२८५)
९.महाविर ओली(२६९)
१०.यमबहादुर खड्का(२५९)
प्रत्यक्ष महिला
१.सञ्जुकुमारी चौधरी(३०९)
२.द्रोपदी वली क्षेत्रीनी(२८५)
३.गौराकुमारी अधिकारी(भट्टराई)(२७८)
४.संगिता सुवेदी(२६९)
खस आर्य महिला
१.गीता वली क्षेत्री(२४९)
खस आर्य खुला
१.लक्ष्मणराज सिग्देल(२८०)
२.टेकनारायण भुषाल(२७५)
आदिवासी जनजाती
१.नमबहादुर आले(२९९)
मधेशी
१.कृष्णचन्द्र मौर्य(युवराज)(२८४)
दलित
१.कृष्णबहादुर विक(२७५)
थारु महिला
१.संगिता कुमारी थारु(२८१)
थारु खुला
१.चौतराम थारु(२९८)
२.फूलाराम थारु(२९२)
मुस्लिम 
१.इसाक जोलाहा(२८२)
अपांगता
१.लुटबहादुर खत्री(३२१)

No description available.


प्रकाशित मिति: शनिबार, मंसिर ११, २०७८  ०६:५२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP