prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार २९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • नवनिर्वाचित सभापति पोषण केसीद्वारा सबैलाई धन्यवाद ज्ञापन
नवनिर्वाचित सभापति पोषण केसीद्वारा सबैलाई धन्यवाद ज्ञापन
RSG-2
संगठन सुदृढीकरणमा एकताबद्ध भएर लाग्न आह्वान
बागेश्वरी पोस्ट
शनिबार, मंसिर ११, २०७८ बागेश्वरी पोस्ट
नवनिर्वाचित सभापति पोषण केसीद्वारा सबैलाई धन्यवाद ज्ञापन

नेपालगन्ज । नेपाली कांग्रेस बाँके संघीय निर्वाचन क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा आफू निर्बाचित भएपछि पोषण केसीले सबै क्षेत्रीय प्रतिनिधिहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।

paribartan 1

सभापति केसीले आफूलाई ठूलो विश्वासका साथ निर्वाचित गरी गहन जिम्मेवारी सुम्पिएको भन्दै सबै क्षेत्रीय प्रतिनिधिहरुलाई हार्दिक आभार र कृतज्ञता प्रकट गर्दै धन्यवाद ज्ञापन गरेका हुन्  । पार्टीभित्रको आन्तरिक प्रतिष्पर्धामा हार जीत स्वभाविक भएकाले आन्तरिक लोकतन्त्रको सुदृढीकरणका लागि निर्वाचनलाई स्वभाविक प्रक्रिया ठानेर सबै कांग्रेसजन अझ सुदृढ र सबल कांग्रेस बनाउनतर्फ लाग्नुपर्ने सभापति केसीले बताएका छन् ।

सुदृढ र संगठित कांग्रेसभित्र मात्रै सबै कांग्रेसीको भविष्य सुरक्षित हुने तथ्यलाई हृदयंगम गर्न आग्रह गर्दै अब सबै नेता, कार्यकर्ता र शुभेच्छुकहरुलाई एकतावद्ध भई लाग्न सभापति केसीले आह्वान गरेका छन् । आन्तरिक प्रतिष्पर्धामा जीत हार हुने पक्कै भएको भन्दै सबैले सबैलाई जित्ने कांग्रेस बनाउनुपर्ने सभापति केसीले बताएका छन् ।

शुक्रबार भएको बाँके निर्बाचन क्षेत्र नम्बर १ को सभापतिको मतगणनामा केसीले माधवराम खत्रीलाई ४७ मतले पराजित गरेका हुन् । कुल ६०१ मत मध्ये नवनिर्बाचित सभापति केसीले ३१६ र खत्रीले २६९ मत ल्याएका थिए । खत्री निबर्तमान सभापति हुन् ।


प्रकाशित मिति: शनिबार, मंसिर ११, २०७८  २०:५४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP