नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, पुस ५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • बाँके कांग्रेसको सभापति उम्मेदवार नारायण गौडेल 'कन्फर्म', देउबा समूहमा सकस
बाँके कांग्रेसको सभापति उम्मेदवार नारायण गौडेल 'कन्फर्म', देउबा समूहमा सकस
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, मंसिर १२, २०७८ बागेश्वरी पोस्ट
बाँके कांग्रेसको सभापति उम्मेदवार नारायण गौडेल 'कन्फर्म', देउबा समूहमा सकस

नेपालगञ्ज । बाँके कांग्रेसको नेतृत्व चुन्न मंसिर १४ गते निर्वाचन हुँदैछ । त्यसअघि १३ गते मनोनयन दर्ताको समय तोकिएको छ । अधिवेशन संघारमै आउँदा अब नेताहरुलाई उम्मेदवार टुंग्याउन दबाब छ । आज दिनभरिमा उम्मेवार टुंग्याउनुपर्ने दबाबमा नेताहरु छन् । संस्थापन इतर समूहको सभापतिको उम्मेदवार 'कन्फर्म' भइसकेपनि संस्थापन (देउबा समूह) मा आकांक्षी धेरै भएका कारण मिलाउन सकस देखिएको छ ।

संस्थापन समूह आकांक्षीको व्यवस्थापनमा जुटेको छ । संस्थापन इतरबाट नारायणप्रसाद गौडेल सभापति लड्दैछन् । एक नेताका अनुसार संस्थापनबाट सुरेन्द्र हमाल, बादशाह कुर्मी, राजकुमार बर्मा, निरन्जनसिंह सिजापति र लक्ष्मीनारायण शाह दाबेदार छन् । यद्यपि बर्माले संघीय निर्वाचन क्षेत्रीय अधिवेशनमा संस्थापन इतर समूहसंग मिलेर संस्थापनकै विरेन्द्र शाहलाई 'सपोर्ट' गरेकाले उनको भूमिका के हुन्छ अझै प्रष्ट छैन । कुर्मीले पत्रकार सम्मेलन नै गरेर सभापतिमा उम्मेदवारी दिने बताइसकेका छन् । संस्थापनबाट एक भन्दा बढी उम्मेदवार हुने सम्भावना बढी छ । 

संस्थापन इतर समूहका सभापतिका उम्मेदवार गौडेलका अनुसार उपसभापतिमा राजकुमार मौर्य, सचिव सुधांशु कोइराला र सहसचिवमा रेणु सिंहको उम्मेदवारी पक्का भएपनि अरु एक एक जना उपसभापति, सचिव र सहसचिव टुंगिन बाँकी छ । आज दिनभरिमा सबै टुंगिने उनले बताए । उपसभापतिमा गोपालप्रसाद अधिकारीको पनि चर्चा छ । सचिवमा पूर्ण प्रसाद आचार्यको पनि उम्मेदवारी हुन सक्ने बताइएको छ । संस्थापन समूहमा भने सभापतिकै टुंगो नलागेकाले पदाधिकारीको चर्चा सुनिएको छैन । यद्यपि उपसभापतिमा मेघराज ओली र सचिवमा रुद्रबहादुर ओलीको चर्चा छ । 

जिल्ला कार्यसमितिमा एक जना सभापति, दुई जना उपसभापति, २ जना सचिव र २ जना सहसचिव रहन्छन् । सदस्यमा भने प्रत्येक पालिकाबाट प्रतिनिधित्व हुनेछ । उपमहानगरापालिकामा कम्तीमा २ महिलासहित ५ जना, नगरपालिकाबाट १ महिलासहित ३ जना र गाउँपालिकाबाट १ महिलासहित दुई जना तथा क्लष्टर अनुसार सदस्य चुनिनेछन् । 


प्रकाशित मिति: आइतबार, मंसिर १२, २०७८  ०८:१८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली कम्युनिष्ट पार्टीले बाँकेका आठै पालिकामा एकता सन्देश सभा गर्दै
नेपाली कम्युनिष्ट पार्टीले बाँकेका आठै पालिकामा एकता सन्देश सभा गर्दै
रिएक्टिव नभई प्रोएक्टिब पोलिटिक्स गर्ने गतिशील लोकतान्त्रिक पार्टीको नीति
रिएक्टिव नभई प्रोएक्टिब पोलिटिक्स गर्ने गतिशील लोकतान्त्रिक पार्टीको नीति
एमाले अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेल निर्वाचित
एमाले अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेल निर्वाचित
नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइँदैनः राठौर
नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइँदैनः राठौर
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP