Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ २९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • नेपाली कांग्रेस दाङको सभापतिमा शंकर डाँगी निर्वाचित
नेपाली कांग्रेस दाङको सभापतिमा शंकर डाँगी निर्वाचित
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, मंसिर १२, २०७८ बागेश्वरी पोस्ट
नेपाली कांग्रेस दाङको सभापतिमा शंकर डाँगी निर्वाचित

दाङ । नेपाली कांग्रेस दाङको सभापतिमा शंकर प्रसाद डाँगी निर्वाचित भएका छन् । हिजो भएको निर्वाचनबाट कसैको पनि ५१ प्रतिशत मत नआएपछि बढी मत ल्याउने दुई जना बीच आज पुनः दोस्रो चरणको निर्वाचन गराउने कार्यक्रम थियो । तर, सर्वाधिक मत ल्याउने शंकर प्रसाद डाँगीलाई दोस्रो बढी मत ल्याएका भूपबहादुर डाँगीले समर्थन गरेपछि शंकर सर्वसम्मत सभापति चुनिएका छन् ।

यसअघिको कार्यसमितिमा उनी सचिव थिए । विद्यार्थी राजनीतिबाट उदाएका शंकर महेन्द्र बहुमुखी क्याम्पस दाङका स्ववियु सभापति पनि भए । उनी पश्चिम दाङको शान्तिनगर गाउँपालिका बाघमारेका हुन् । शंकर केन्द्रिय सदस्य एवम् पूर्व मन्त्री दिपक गिरी निकट हुन् भने भूपबहादुर राजु खनाल निकट छन् । सभापतिमा शंकर, भूपबहादुर, जानकीलाल बस्नेत र कमलकिशोर घिमिरेले प्रतिष्पर्धा गरेका थिए । शंकरले ७७६, भुपबहादुरले ५४६, जानकीलाल ४७१ र कमलकिशोरले ३१५ मत पाएका थिए । उपसभापतिमा भने गिरीराज सुवेदी (९१३) र कमानसिंह भारती (८६६) निर्वाचित भएका छन् । सुवेदी संस्थापन इतर र भारती संस्थापन समूहका हुन् ।

सचिवमा अर्जुनकुमार योगी (११५७) र बालिका लम्साल (१००५) निर्वाचित भएका छन् । योगी संस्थापन इतर र लम्साल संस्थापन समूहका हुन् । त्यस्तै सहसचिवमा राजु आचार्य (१०५२) र सुवोध कुमार डाँगी (१०३४) विजयी भएका छन् । आचार्य संस्थापन इतर र डाँगी संस्थापन समूहका हुन् । 


प्रकाशित मिति: आइतबार, मंसिर १२, २०७८  १२:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP