नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, चैत ५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • लुुम्बिनीमा संस्थापन इतरले टुंग्यायो पदाधिकारी उम्मेदवार
लुुम्बिनीमा संस्थापन इतरले टुंग्यायो पदाधिकारी उम्मेदवार
बागेश्वरी पोस्ट
बिहीबार, मंसिर १६, २०७८ बागेश्वरी पोस्ट
लुुम्बिनीमा संस्थापन इतरले टुंग्यायो पदाधिकारी उम्मेदवार

नेपालगञ्ज । नेपाली कांग्रेस लुम्बिनी प्रदेश कमिटीका लागि संस्थापन इतर समूहले पदाधिकारीका उम्मेदवारहरुको टुंगो लगाएको छ । केन्द्रिय सदस्य एवम् पूर्व मन्त्री दिपक गिरी र केन्द्रिय सदस्य चन्द्र भण्डारीले उम्मेदवारको टुंगो लगाउने जिम्मेवारी पाएका छन् । सदस्यका उम्मेदवारहरुको भने टुंगो लाग्न बाँकी छ ।

सभापतिमा रोल्पाका निवर्तमान सभापति एवम् पूर्व राज्यमन्त्री अमरसिंह पुन, उपसभापतिमा गुल्मीका भुवनप्रसाद श्रेष्ठ र प्रदेशसभा सांसद रुपन्देहीका अष्टभुजा पाठक उम्मेवार बन्ने भएका छन् । यस्तै महामन्त्रीमा नवलपरासीका संविधानसभा सदस्य विक्रम खनाल र कपिलबस्तुका पूर्व सभापति तथा पूर्व राज्यमन्त्री सुरेन्द्रराज आचार्य उम्मेदवार हुने तय भएको कांग्रेस नेता एवम् लुम्बिनी प्रदेशसभाका सांसद शंकर गिरीले जानकारी दिए ।

एक महिलासहित ३ जना सहमहामन्त्रीमा अर्घाखाँचीका निवर्तमान सभापति विष्णु मुस्कान र दाङका पूर्व क्षेत्रीय सभापति खगराज पाण्डे तथा महिला सहमहामन्त्रीमा प्यूठानकी निमा गिरी उम्मेदवार हुनेछन् । गिरी नेपाल विद्यार्थी संघबाट पार्टी राजनीतिमा आएकी हुन् । उनी अधिवक्ता पनि हुन् ।

प्रदेशमा शुक्रबार मनोनयन हुनेछ । शनिवार मतदान राखिएको छ । संस्थापन समूहबाट भने सभापतिमा रुपन्देहीका सांसद सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाह उम्मेदवार हुने टुंगो लागेपनि अन्यको टुंगिएको छैन ।  


प्रकाशित मिति: बिहीबार, मंसिर १६, २०७८  १०:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कांग्रेस क्षेत्र नम्बर १ बाँकेले भन्यो-'निर्वाचन परिणाम स्वीकार्दै बिगतका कमजोरीका गम्भीर समीक्षा गर्छौं'
कांग्रेस क्षेत्र नम्बर १ बाँकेले भन्यो-'निर्वाचन परिणाम स्वीकार्दै बिगतका कमजोरीका गम्भीर समीक्षा गर्छौं'
नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार ब्यक्त, विजयी उम्मेदवारलाई बधाई
नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार ब्यक्त, विजयी उम्मेदवारलाई बधाई
बाँकेमा ४७ जना उम्मेदवारको जमानत जफत !
बाँकेमा ४७ जना उम्मेदवारको जमानत जफत !
बाँकेमा समानुपातिकतर्फ रास्वपा पहिलो दल
बाँकेमा समानुपातिकतर्फ रास्वपा पहिलो दल
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP