नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, पुस ६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • नेविसंघबाट उदाएकी निमा लुम्बिनी कांग्रेसको सहमहामन्त्री उम्मेदवार
नेविसंघबाट उदाएकी निमा लुम्बिनी कांग्रेसको सहमहामन्त्री उम्मेदवार
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, मंसिर १६, २०७८ बागेश्वरी पोस्ट
नेविसंघबाट उदाएकी निमा लुम्बिनी कांग्रेसको सहमहामन्त्री उम्मेदवार

नेपालगञ्ज । नेपाली कांग्रेस लुम्बिनी प्रदेश कमिटीका लागि महिला सहमहामन्त्रीकी उम्मेदवार निमा गिरी नेपाल विद्यार्थी संघबाट कांग्रेस राजनीतिमा उदाएकी हुन् । प्युठानकी गिरी लगातार तीन पटक नेपाली कांग्रेसको महासमिति सदस्यमा निर्वाचित युवा नेतृ हुन् । केन्द्रिय सदस्यमा उम्मेदवार घोषणा गरिसकेकी गिरीलाई टिमले सहमहामन्त्रीको टिकट दिएको हो । 

२०६२–६३ को आन्दोलनदेखि राजनीतिमा होमिएकी गिरी त्रिभुवन विश्वविद्यालयको नेविसंघ उपाध्यक्ष पनि भइन् । हाल उनी नेपाल महिला संघ प्यूठानकी सचिव छिन् ।  गिरीले  ‘नेपाली कांग्रेस र महिला आन्दोलन’ तथा ‘स्थानीय तह र नेपाली कांग्रेस’ नामक दुई वटा किताव पनि लेखेकी छिन् । अधिवक्ता समेत रहेकी गिरीले प्यूठानमा गरिब तथा असहायहरुको लागि निःशुल्क कानुनी परामर्श दिनुका साथै उनीहरुको पक्षमा मुद्दा पनि लड्ने गरेकी छिन् ।

गिरीले आफ्नो पहिलो एजेण्डा कांग्रेसभित्र पुस्तान्तरण मात्र होइन रुपान्तरण पनि हुनुपर्छ भन्ने रहेको बताइन् । उनले भनिन्, "महिलाहरुको उपस्थितिको सवालमा उपस्थिति मात्र होइन निर्णायक हुनुपर्छ । निर्णय गर्ने ठाउँमा महिला पुग्नुपर्छ भन्ने मेरो एजेण्डा हो ।" उनले थपिन्, "कांग्रेसभित्र महिलाको सहभागिता महत्वपूर्ण हुनुपर्छ भन्ने मेरो कुरा हो ।"

गिरीले भन्ने गरेकी छिन्-"नेपाली काङ्ग्रेस इतिहासलाई सिरानी हालेर मात्र बस्दैनौं, अब परिबर्तनको बेगलाई ठम्याई योग्यता, दक्षता र कुशल नेतृत्वलाई  उत्प्रेरित गर्दै पार्टीमा रुपान्तरण चाहान्छौ, अब त्यो समय आएको छ, पार्टीलाई दिशा निर्देश गर्ने अवसर खेर जान दिने छैनौं ।"


प्रकाशित मिति: बिहीबार, मंसिर १६, २०७८  १०:४६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली कम्युनिष्ट पार्टीले बाँकेका आठै पालिकामा एकता सन्देश सभा गर्दै
नेपाली कम्युनिष्ट पार्टीले बाँकेका आठै पालिकामा एकता सन्देश सभा गर्दै
रिएक्टिव नभई प्रोएक्टिब पोलिटिक्स गर्ने गतिशील लोकतान्त्रिक पार्टीको नीति
रिएक्टिव नभई प्रोएक्टिब पोलिटिक्स गर्ने गतिशील लोकतान्त्रिक पार्टीको नीति
एमाले अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेल निर्वाचित
एमाले अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेल निर्वाचित
नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइँदैनः राठौर
नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइँदैनः राठौर
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP