Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ २९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • राप्रपामा लिङदेनलाई जिताउन मुस्लिम नेता बेहना र खाँ गए पशुपतिनाथ मन्दिरमा
राप्रपामा लिङदेनलाई जिताउन मुस्लिम नेता बेहना र खाँ गए पशुपतिनाथ मन्दिरमा
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, मंसिर १६, २०७८ बागेश्वरी पोस्ट
राप्रपामा लिङदेनलाई जिताउन मुस्लिम नेता बेहना र खाँ गए पशुपतिनाथ मन्दिरमा

नेपालगन्ज । राप्रपा महाधिवेशनमा केन्द्रीय अध्यक्ष पदमा भोलि कमल थापा र राजेन्द्र लिङ्देनको भिडन्त हुदैछ । अहिले पार्टीका ६० प्रतीशत युवायुवतीहरु नयाँ अनुहारको खोजीमा छन् । भन्नुको  तात्पर्य पुरानालाई बिदा र नयाँ अनुहारलाई स्वागत । हो, राप्रपामा अहिले कमल थापालाई विदाई गरेर राजेन्द्र लिङदेनलाई केन्द्रीय अध्यक्ष बनौंऔ भन्ने नारा देशभर गुन्जिएको छ। 

देशभरका युवा नेताहरुले कमल थापालाई चाँडै बिदाई गरौ भन्दै गर्दा  राप्रपाका युवा नेता बाँके राप्रपा बाँके क्षेत्र नम्बर २ ख प्रदेश अध्यक्ष एबम नेपालगन्ज उपमहानगरपालिका ४ का वडा अध्यक्ष  मो.  सफिक बेहनाले पनि लिङदेनलाई अध्यक्ष पदम आफ्नो साथ   रहेको बताएका छन्। नेता बेहनाले  पुराना नेता थापालाई बाईबाई र अबको अध्यक्ष पदमा लिङदेनलाई विजयी गराउन पशुपतिनाथ मन्दिर गएर पुजा अर्चना समेत गरेका छन् ।

मुस्लिम समुदायका नेता बेहनाले आज पशुपतिनाथ मन्दिर गएर अबको अध्यक्षमा लिङदेनलाई विजयी गराइदिन भन्दै पुजा अर्चना समेत गरेका छन् ।

नेता बेहनासँगै राप्रपा बाँकेका युवा नेता चाद खाँ र सुधीर शुल्ला समेत पशुपतिनाथ मन्दिर गएर अध्यक्षमा लिङदेनलाई विजयी गराईदिन भन्दै पुजा गरेका हुन् ।

बाँके राप्रपाका ती तीन हस्तीले अब सबै पार्टीमा नयाँ पुस्ताको आबश्यक रहेको समेत बताए। कांग्रेस,एमाले,माओवादी लगायत राप्रपामा अब युवा पुस्ता नै हुनुपर्ने बताए।  लिङदेननै बहुमतले जित्ने हुँदा सबै युवा पुस्ताले अबको नयाँ अनुहार  अध्यक्षमा लिङदेनलाई विजयी बनाउन अनुरोध गरेका छन् ।  नेता खाँ बाँके राप्रपाका बलिया खम्बा हुन् भने शुक्ला बाँके खजुराका प्रभावशाली नेता हुन् ।


प्रकाशित मिति: बिहीबार, मंसिर १६, २०७८  २२:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP