prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • हेर्नुस् लुम्बिनीमा को-को बन्दैछन् उम्मेदवार(सूचीसहित)
हेर्नुस् लुम्बिनीमा को-को बन्दैछन् उम्मेदवार(सूचीसहित)
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, मंसिर १७, २०७८ बागेश्वरी पोस्ट
हेर्नुस् लुम्बिनीमा को-को बन्दैछन् उम्मेदवार(सूचीसहित)

बुटवल । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तरगत शुक्रवारदेखि सुरु भएका प्रदेश अधिवेशनबाट पहिलोपटक प्रदेश कमिटी चुनिँदैछन् । नयाँ नेतृत्व चयनका लागि आज उम्मेदवारी मनोनयन दर्ता गरिँदैछ । विहान ८ बजेदेखि ११ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यतालिका छ । शनिबार मतदान हुनेछ । 

लुम्बिनी प्रदेशमा ८ पदाधिकारीसहित ७७ सदस्यीय कार्यसमिति निर्वाचित हुनेछ । लुम्बिनी प्रदेशमा कांग्रेसका दुई समूह प्रतिष्पर्धामा छन् । दुबै समूहले प्यानलसहित उम्मेदवारी दिँदैछन् । संस्थापन समूह भरत कुमार शाह र संस्थापन इतर समूह अमरसिंह पुनको नेतृत्वमा चुनावमा भिड्डैछन् । दुबै समूहवीच प्रतिष्पर्धा हुने देखिए पनि प्रतिनिधि संस्थापन इतरका बढी भएकाले पुन नेतृत्वको प्यानल हाबी हुने आंकलन गरिएको छ । 

हेर्नुस् को-को बन्दैछन् पदाधिकारी उम्मेदवार 
संस्थापन इतरका पदाधिकारी
सभापति-अमरसिंह पुन(रोल्पा)
उपसभापति-
भुवन श्रेष्ठ(गुल्मी) 
अष्टभुजा पाठक(रुपन्देही)
महामन्त्री 
विक्रम खनाल(नवलपरासी)
सुरेन्द्रराज आचार्य(कपिलवस्तु)
सहमहामन्त्री 
खगराज पाण्डे(दाङ)
विष्णु मुस्कान(अर्घाखाँची)
निमा गिरी(प्युठान) 
संस्थापन पक्षका पदाधिकारी उम्मेदवार
सभापति : भरत शाह (रुपन्देही)
उपसभापति : राजु खनाल (दाङ)
उपसभापति : सुधाकर पाण्डे (कपिलवस्तु )
महामन्त्री : जन्मजय तिमल्सिना (बर्दिया)
महामन्त्री: खिमानसिंह रायमाझी (प्युठान)
सह-महामन्त्री : लक्ष्मी नारायण शाह(बाँके)
सह-महामन्त्री : सरिता चौधरी (रुपन्देही)
सह-महामन्त्री: माया पुन (बाँके)

 


प्रकाशित मिति: शुक्रबार, मंसिर १७, २०७८  ०७:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लौहपुरुष सिंहको स्मृतिमा दीप प्रज्वलन 
लौहपुरुष सिंहको स्मृतिमा दीप प्रज्वलन 
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP