prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार २८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • लुम्बिनी कांग्रेस अधिवेशन: मतदानस्थलमा जे देखियो...
लुम्बिनी कांग्रेस अधिवेशन: मतदानस्थलमा जे देखियो...
RSG-2
मतदान १० बजेदेखि
बागेश्वरी पोस्ट
शनिबार, मंसिर १८, २०७८ बागेश्वरी पोस्ट
लुम्बिनी कांग्रेस अधिवेशन: मतदानस्थलमा जे देखियो...

भैरहवा । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तरगत् विहिवारदेखि सुरु भएको लुम्बिनी प्रदेश अधिवेशनमा आज मतदान हुँदैछ । प्रदेश अधिवेशनबाट पहिलोपटक प्रदेश कमिटी चुनिँदैछन् । नयाँ नेतृत्व चयनका लागि विहान १० बजेदेखि मतदान हुँदैछ । यसअघि विहान ८.३० बजेदेखि मतदान गर्ने कार्यतालिका भएपनि प्रक्रिया मिलाउँदा मिलाउँदै ढिला भएको निर्वाचन समितिले जनाएको छ । 

paribartan 1

अहिले मतदाताहरु लाइनमा बसिसकेका छन् भने उम्मेदवारहरु मत माग्न ब्यस्त छन् । मतदान स्थलमा निकै चहलपहल छ । केन्द्रिय नेताहरुदेखि नेता कार्यकर्ताको उत्साह जनक उपस्थिति छ । गृहमन्त्री तथा केन्द्रिय सदस्य बालकृष्ण खाँण, केन्द्रिय सदस्य तथा पूर्व मन्त्री दीपक गिरी, केन्द्रिय सदस्य चन्द्र भण्डारी, केन्द्रिय सदस्य पार्वती डिसी चौधरी, केन्द्रिय सदस्य किशोरसिंह राठौर, देवेन्द्रराज कँडेल लगायतका नेता उपस्थित छन् ।

लुम्बिनी प्रदेशमा ८ पदाधिकारीसहित ७७ सदस्यीय कार्यसमिति निर्वाचित हुनेछ । लुम्बिनी प्रदेशमा कांग्रेसका दुई समूह प्रतिष्पर्धामा छन् । दुबै समूहले प्यानलसहित उम्मेदवारी दिएका छन् । संस्थापन समूह भरत कुमार शाह र संस्थापन इतर समूह अमरसिंह पुनको नेतृत्वमा चुनावमा उत्रेका छन् । दुबै समूहवीच प्रतिष्पर्धा हुने देखिए पनि प्रतिनिधि संस्थापन इतरका बढी भएकाले पुन नेतृत्वको प्यानल हाबी हुने आंकलन गरिएको छ । लुम्बिनीमा १६ सय ४८ मतदाता छन् । 
हेर्नुस् मतदान स्थलमा देखिएका दृश्य(फोटो फिचरसहित)


प्रकाशित मिति: शनिबार, मंसिर १८, २०७८  ०९:१५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP