prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार २८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस लुम्बिनी कमिटीमा बाँकेबाट ७ जना निर्वाचित
कांग्रेस लुम्बिनी कमिटीमा बाँकेबाट ७ जना निर्वाचित
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, मंसिर २०, २०७८ बागेश्वरी पोस्ट
कांग्रेस लुम्बिनी कमिटीमा बाँकेबाट ७ जना निर्वाचित

नेपालगञ्ज । नेपाली कांग्रेस लुम्बिनी प्रदेश कमिटीमा बाँकेबाट ७ जनाको प्रतिनिधित्व भएको छ । सहमहामन्त्रीमा दुई जना उम्मेदवार भएपनि विजय हासिल गर्न नसकेका कारण पदाधिकारीमा भने बाँकेको उपस्थिति भएन ।

paribartan 1

सहमहामन्त्रीका उम्मेद्वारद्वय माया पुन र लक्ष्मीनारायण शाहले जित हासिल गर्न सकेनन् । पुन थोरै मतान्तरले सहमहामन्त्री हुनबाट चुकेकी छिन् । प्रदेश कमिटी सदस्यका रुपमा भने बाँकेको राम्रै उपस्थिति भएको छ । जिल्लागत खुला सदस्यमा टेकनारायण भुषाल निर्वाचित भएका छन् । 

यस्तै खुला सदस्यमा प्रेम केसी, खुला महिला सदस्यमा अन्जना पाण्डे र मुस्लिम सदस्यमा इसाक जोलाह विजयी भए । यस्तै जिल्लागत खुला महिलातर्फ दिक्षा कोइराला, मधेशी महिलामा परमेश्वरी पाठक र थारु महिलातर्फ कृष्ण कुमारी सापकोटा चौधरी निर्वाचित भएका छन् । निर्वाचित सबै सभापति अमरसिंह पुन प्यानलका हुन् ।

फुलाराम थारु, यमबहादुर खड्का, संगिता कुमारी थारु, नारायणी रुपाखेती, तेजेन्द्र बहादुर कँडेल, राजकुमार साहु, रत्ना राणा र श्याम बहादुर थापा भने पराजित भएका छन् ।

हेर्नुस् निर्वाचित कसले कति मत पाए ?
टेकनारायण भुषाल ८०३
प्रेम केसी ७६३
अञ्जना पाण्डे ७९७
दिक्षा कोइराला ७७८
परमेश्वरी पाठक ८१९
इसाक जोलाहा ७९८
कृष्ण कुमारी सापकोटा चौधरी ७७६

No description available.

No description available.


प्रकाशित मिति: सोमबार, मंसिर २०, २०७८  १०:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP