prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असोज ५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपाल बार एशोसियसनका केन्द्रीय उपाध्यक्ष श्रेष्ठलाई भौतिक कारबाही गर्ने धम्की
नेपाल बार एशोसियसनका केन्द्रीय उपाध्यक्ष श्रेष्ठलाई भौतिक कारबाही गर्ने धम्की
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, पुस ३, २०७६ बागेश्वरी पोस्ट
नेपाल बार एशोसियसनका केन्द्रीय उपाध्यक्ष श्रेष्ठलाई भौतिक कारबाही गर्ने धम्की
सुनिल श्रेष्ठ

नेपालगन्ज ।नेपाल बार एशोसियसनका केन्द्रीय उपाध्यक्ष सुनील श्रेष्ठमाथि भौतिक कारबाहीको धम्की आएको छ।

उपाध्यक्ष श्रेष्ठले हेरिरहेको सहकारीको मुद्दाका प्रतिबादीका तर्फबाट बहस गर्दा पक्षतर्फका ५० बढी व्यक्तिहरू बार केन्द्रीय बरिष्ठ उपाध्यक्ष श्रेष्ठकै ‘ल फर्म’ मै पुगेर उक्त मुद्दाका बिषयमा बहस नगर्न चेतावनी दिदै धम्की दिएको श्रेष्ठले बताए।

प्रतिबादीका तर्फबाट बहस गरेमा कार्यालय तोडफोड र भौतिक कारबाही गर्ने सम्मको धम्की दिएका थिए।धम्कीकर्ताहरुले बुधबार हुलाक कार्यालय अगाडी रहेको ल फर्ममै पुगेर हातपात नै गर्न खोजेको उपाध्यक्ष श्रेष्ठ बताए ।

उनिहरुले उक्त मुद्दामा प्रतिबादीका तर्फबाट बहस गरे कारबाही गरिने भन्दै धम्कि दिएर गएको श्रेष्ठले बताए ।


प्रकाशित मिति: बिहीबार, पुस ३, २०७६  ०९:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जमा शान्ति र्याली र दीप प्रज्वलन
नेपालगन्जमा शान्ति र्याली र दीप प्रज्वलन
नेपालको संविधान २०७२ को विकल्प खोज्न नहुनेमा जोड
नेपालको संविधान २०७२ को विकल्प खोज्न नहुनेमा जोड
असोज ३ गते संविधान दिवस मनाइँदै
असोज ३ गते संविधान दिवस मनाइँदै
पश्चिम नेपालमा भूकम्पको धक्का
पश्चिम नेपालमा भूकम्पको धक्का
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP