नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, साउन ७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • धमाधम वडा कमिटी गठन गर्दै नेकपा एस
धमाधम वडा कमिटी गठन गर्दै नेकपा एस
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, मंसिर २४, २०७८ बागेश्वरी पोस्ट
धमाधम वडा कमिटी गठन गर्दै नेकपा एस

नेपालगन्ज । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजबादी (एस) बाँकेले स्थानीय तहमा कमिटी गठनको कार्यलाई तीब्र पारेसंगै खजुरा २ मा आज बृहत भेलाको आयोजना गरेको छ ।

वडा भेलालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेकपा एसका पोलिटब्युरो सदस्य दलबहादुर सुनारले नेकपा एस खजुरामा मात्रै नभएर बाँके जिल्लामै पहिलो पार्टी भएर उभिने बताएका छन् । "नेकपा एस नयाँ पार्टीको रुपमा कसैले नसोच्नुस यो पार्टी नेपालको कम्युनिष्ट आन्दोलनले खार्दै तयार गरेको र कम्युनिष्ट आन्दोलनले ल्याएको उपलब्धि रक्षा गर्दै कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउने एक मात्र पार्टी हो," सुनारले भने ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै वडा नम्बर २ का निर्वाचित जनप्रतिनिधि समेत रहेका नेकपा एस बाँकेका जिल्ला कमिटी सदस्य नन्दलाल गुर्तालले वडा नम्बर २ समाजबादीमय भएको जिकिर गरेका छन् । गुर्तालले नेकपा एकीकृत समाजबादी पार्टीलाई खजुरामा एक नम्बर पार्टी बन्नमा कसैले रोक्न नसक्ने समेत जिकिर गरे ।

भेलाले नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजबादी खजुरा २ को अध्यक्षमा खड्ग बहादुर मल्लको अध्यक्षतामा ४१ सदस्यीय वडा कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा बलु बिक, सचिवमा प्रेम बहादुर थापा, सहसचिवमा रितिका सिंह ठकुरी, उषा उप्रेती र कर्ण बहादुर रावल चयन भएका छन् ।

त्यस्तै भेलाले बिमला गोतामेको अध्यक्षतामा १५ सदस्यीय अनेम संघ वडा कमिटी तथा स्वतन्त्र ददेलको अध्यक्षतामा २१ सदस्यीय युवा संघ नेपाल वडा कमिटी समेत गठन गरेको छ ।

खड्ग बहादुर मल्लको अध्यक्षतामा सम्पन्न बृहत् भेलामा नेकपा एस बाँकेका उपाध्यक्ष भद्र प्रसाद देवकोटा, प्रदेश कमिटी सदस्य लाल बहादुर खत्री, जिल्ला सचिवालय सदस्य अर्जुन उप्रेती, नेकपा एस बाँकेका नेता ऋषि पोखरेल लगायतको सहभागिता रहेको थियो ।

त्यस्तै आज नै कोहलपुर २ मा वडा भेला गरी प्रताप सिंह ठकुरीको अध्यक्षतामा ४५ सदस्यीय वडा कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा सिंहवहादुर मल्ल र टुकादेवी थापा, सचिवमा दुर्गा सुनार तथा सहसचिव यामकुमारी शर्मा रहेका छन् । 


प्रकाशित मिति: शुक्रबार, मंसिर २४, २०७८  १९:५४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
सरकारको प्रारम्भिक कार्यशैली आशाजनक छैन : लिङ्देन
सरकारको प्रारम्भिक कार्यशैली आशाजनक छैन : लिङ्देन
प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे
प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP