नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, पुस ११, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • आदर्श माविमा कला, हस्तकला तथा विज्ञान प्रदर्शनी (फोटोफिचरसहित)
आदर्श माविमा कला, हस्तकला तथा विज्ञान प्रदर्शनी (फोटोफिचरसहित)
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, पुस २, २०७८ बागेश्वरी पोस्ट
आदर्श माविमा कला, हस्तकला तथा विज्ञान प्रदर्शनी (फोटोफिचरसहित)

नेपालगञ्ज । बाँकेको नेपालगञ्जस्थित आदर्श माविले आयोजना गरेको कला, हस्तकला तथा विज्ञान प्रदर्शनीमा विद्यार्थीहरुले उत्साहजनक सहभागिता जनाएका छन् । शुक्रबार विद्यालय प्रांगणमा गरिएको प्रदर्शनीमा अभिभावकहरुले विद्यार्थीहरुको कला, हस्तकला तथा विज्ञानसंग सम्बन्धित सिर्जनाहरुको अभिरुचीपूर्वक अवलोकन गरेका छन् ।

कला, हस्तकला तथा विज्ञान प्रदर्शनीको अभिभावक सिताराम कुर्मीले रिबन काटेर उद्घाटन गरेका थिए । विद्यालय सञ्चालक समिति अध्यक्ष सञ्जय थापाले विद्यार्थीहरुको अतिरिक्त क्रियाकलापलाई उजागर गर्न विद्यालयले बर्षेनी प्रदर्शनी गर्दै आएको बताए । कोभिडका कारण बीचमा रोकिएपनि यस बर्षदेखि पुनः निरन्तरता दिइएको थापाले बताए । विद्यार्थीहरुको सीपलाई उजागर गरी प्रोत्साहन गर्ने उद्देश्यले प्रदर्शनी गरिएको उनले बताए ।

प्रदर्शनीमा विद्यालयका बोर्ड अफ डाइरेक्टर इश्वर प्रसाद पोखरेल, एकेडेमिक डाइरेक्टर प्रकाश लामिछाने, संस्थापक सञ्चालक डा.राजकुमार सुवेदी, सहप्राचार्य टंकप्रसाद गौतम लगायतले प्रदर्शनीको अवलोकन गर्दै विद्यार्थीहरुको हौसला बढाएका थिए । विद्यार्थीहरुको सिर्जनाको उचित मूल्यांकन गरी पुरस्कृत गर्ने गरी निर्णायकको भूमिकामा धम्बोझी माविका प्रधानाध्यापक बामदेव सुवेदी, सनविम माविका संस्थापक चेतप्रसाद चापागाईं र आदर्शका पूर्व विद्यार्थी लक्ष्मण श्रेष्ठलाई निर्णायकको भूमिका दिइएको छ । 

हेर्नुस् प्रदर्शनीमा देखिएका दृश्य(फोटोफिचर)  

No description available.

No description available.No description available.No description available.No description available.

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.


प्रकाशित मिति: शुक्रबार, पुस २, २०७८  १३:१४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'लोकतन्त्रमा मानव अधिकारमैत्री निर्वाचन अपरिहार्य'
'लोकतन्त्रमा मानव अधिकारमैत्री निर्वाचन अपरिहार्य'
'मेलमिलापका माध्यमबाट विवाद समाधान गरिँदा दीर्घकालीन'
'मेलमिलापका माध्यमबाट विवाद समाधान गरिँदा दीर्घकालीन'
आज क्रिसमस डे मनाइँदै, सार्वजनिक बिदा
आज क्रिसमस डे मनाइँदै, सार्वजनिक बिदा
पर्यटन प्रबद्र्धनका लागि ५ बुँदे 'नरैनापुर घोषणापत्र' !
पर्यटन प्रबद्र्धनका लागि ५ बुँदे 'नरैनापुर घोषणापत्र' !
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP