prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • एमाले पार्टी होइन, केपी ओलीको निजी कम्पनी होः माधव नेपाल
एमाले पार्टी होइन, केपी ओलीको निजी कम्पनी होः माधव नेपाल
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, पुस २, २०७८ बागेश्वरी पोस्ट
एमाले पार्टी होइन, केपी ओलीको निजी कम्पनी होः माधव नेपाल

नेपालगञ्ज । पूर्व प्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको हितमा हुने कुनै पनि सहयोग स्वीकार्य हुने बताएका छन् ।

अनेरास्ववियुको प्रथम लुम्बिनी प्रदेश अधिवेशनलाई आज नेपालगञ्जमा सम्बोधन गर्दै नेपालले देशको हितमा नहुने सहयोग भने कुनै पनि हालतमा स्वीकार्य नहुने बताए । एमसिसीबारे भइरहेका बहस र चर्चाको प्रसंग निकाल्दै उनले विदेशी सहयोग लिँदा देशको हित विपरित देखिने केही त्यस्ता बुँदा भए तिनको पनि संशोधन गर्न आवश्यक हुने बताए ।

No description available.

उनले आफ्नो पार्टीलाई संस्कारी बनाउने दाबी गर्दै व्यक्तिबादी प्रबृत्तिले पार्टीमा ठाउँ नपाउने दाबी गरे । "एमालेमा 'बा' प्रबृत्ति छ, केपी ओलीलाई 'बा' मान्ने सामन्ती संस्कार छ, तर, हाम्रो पार्टीमा 'कमरेड' भन्ने संस्कार छ, उनले भने-"एमाले केपी ओलीको निजी कम्पनी हो, पार्टी होइन" । अध्यक्ष नेपालले नेकपा एकीकृत समाजवादी क्रान्तिकारी र परिवर्तनकामी पार्टी भएको जिकिर समेत गरे । उनले विद्यार्थी नेताहरुलाई विद्यार्थीको आकर्षणको केन्द्र बन्ने दिशामा अग्रसर रहन आग्रह गरे ।

अधिवेशनलाई सम्बोधन गर्दै सहरी विकास मन्त्री एवम् नेकपा एकीकृत समाजबादीकी सचिव रामकुमारी झाँक्रीले दबाब र जागरणको अभियान निरन्तर जारी राख्न विद्यार्थीहरुलाई अपिल गरिन् । विद्यार्थी आन्दोलनको औचित्य नसकिएको भन्दै झाँक्रीले जातीय, बर्गीय, लैंगिक, शैक्षिक विभेद रहँदासम्म विद्यार्थी आन्दोलनको औचित्य नसकिने स्पष्ट पारिन् । 

No description available.

 


प्रकाशित मिति: शुक्रबार, पुस २, २०७८  १८:०१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP