Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ २९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस खुला केन्द्रिय सदस्यमा २३९३ मत गन्दा कसले कति मत पाए (सूचीसहित)
कांग्रेस खुला केन्द्रिय सदस्यमा २३९३ मत गन्दा कसले कति मत पाए (सूचीसहित)
RSG-2
बाँकी मतगणना आज
बागेश्वरी पोस्ट
आइतबार, पुस ४, २०७८ बागेश्वरी पोस्ट
कांग्रेस खुला केन्द्रिय सदस्यमा २३९३ मत गन्दा कसले कति मत पाए (सूचीसहित)

नेपालगञ्ज । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत् ३५ खुला केन्द्रिय सदस्यहरुको मतगणना जारी छ । निर्वाचन समितिले दिएको जानकारी अनुसार राती अबेरसम्म गणना भएको २३९३ मतमा डा. शशांक कोइरालाको अग्रता कायमै छ । उनी एक नम्बरमा छन् । दोस्रोमा एनपी साउद, तेस्रोमा बालकृष्ण खाँण, चौथोमा रमेश लेखक र पाँचौमा उदयशमशेर राणा छन् । 

त्यस्तै शंकर भण्डारी, ज्ञानेन्द्र बहादुर कार्की, रामहरि खतिवडा, अर्जुननरसिंह केसी र गोपालमान श्रेष्ठ टप टेनमा परेका छन् । शीर्ष २० मा रामशरण महत, बलबहादुर केसी, दिलेन्द्रप्रसाद बडु, युवा नेता दिपक गिरी, गोविन्द भट्टराई, जिपछिरिंग लामा, तरुण दलका अध्यक्ष जितजंग बस्नेत, नेविसंघका पूर्व अध्यक्ष नैनसिंह महर लगायत छन् । यस्तै गुरु बराल, नेविसंघ अध्यक्ष राजीव ढुंगाना, कुन्दनराज काफ्ले, गोविन्दराज पोखरेल, सञ्जय गौतम, अजयबाबु शिवाकोटी, कृष्णकिशोर घिमिरे, सुरेन्द्रराज पाण्डे, सुनिल बहादुर थापा लगायत शीर्ष ३५ भित्र छन् ।

अब आज विहानदेखि पुनः मतगणना गरिने निर्वाचन समितिले जनाएको छ । ३५ केन्द्रिय सदस्यका लागि खुलामा ९९ जना उम्मेदवार छन् ।

मत विवरण यस प्रकार छः

No description available.


प्रकाशित मिति: आइतबार, पुस ४, २०७८  ०६:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP