नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, चैत ५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस खुला केन्द्रिय सदस्यको मतगणना सम्पन्न, हेर्नुस ३५ भित्र परेर को-को विजयी भए
कांग्रेस खुला केन्द्रिय सदस्यको मतगणना सम्पन्न, हेर्नुस ३५ भित्र परेर को-को विजयी भए
शशांकलाई सर्वाधिक लोकप्रिय मत
बागेश्वरी पोस्ट
आइतबार, पुस ४, २०७८ बागेश्वरी पोस्ट
कांग्रेस खुला केन्द्रिय सदस्यको मतगणना सम्पन्न, हेर्नुस ३५ भित्र परेर को-को विजयी भए
सर्वाधिक लोकप्रिय मत पाएका डा.शशांक कोइराला

नेपालगञ्ज । नेपाली कांग्रेसको खुलातर्फको केन्द्रिय सदस्यको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । ९९ जना उम्मेदवार रहेको खुलामा ३५ जना निर्वाचित भएका छन् । हिजोदेखि विहानदेखि शुरु भएको मतगणना आज साँझ सकिएको हो । खुला केन्द्रिय सदस्यमा डा.शंशांक कोइराला सर्वाधिक लोकप्रिय मतका साथ निर्वाचित भएका छन् । सभापति शेरबहादुर देउबा र नेता डा.शेखर कोइराला दुबैको प्यानलमा परेका कोइरालाले ३८३६ मत पाएका छन् ।

यस्तै एनपी साउद, बालकृष्ण खाँण, उदय शमशेर राणा र रामहरि खतिवडा शीर्ष पाँचमा पर्दै केन्द्रिय सदस्य बनेका छन् । रमेश लेखक, शंकर भण्डारी, ज्ञानेन्द्र बहादुर कार्की, जिपछिरिंग लामा र अर्जुननरसिंह केसी शीर्ष १० मा पर्दैै केन्द्रिय सदस्य बनेका छन् । गोपालमान श्रेष्ठ, जितजंग बस्नेत, नैनसिंह महर, सुनिलबहादुर थापा, डा.रामशरण महत, दिलेन्द्र प्रसाद बडु, मोहनबहादुर बस्नेत, बलबहादुर केसी, गोविन्द्र भट्टराई र कुन्दनराज काफ्ले शीर्ष २० मा परेका छन् । यस्तै दीपक गिरी, सुरेन्द्रराज पाण्डे, पद्मनारायण चौधरी, गुरु बराल, डा.गोविन्दराज पोखरेल, राजीव ढुंगाना, सञ्जय गौतम, मदनबहादुर अमात्य, अजयबाबु शिवाकोटी र गणेश लामा शीर्ष ३० मा पर्दै केन्द्रिय सदस्यमा विजयी भएका छन् ।

उमेशजंग रायमाझी, दिनेश कोइराला, कृष्णकिशोर घिमिरे, डा.गोपाल दहित र मोहन आचार्य पनि ३५ भित्रै परेर केन्द्रिय सदस्य बनेका छन् । देउबा समूहबाट उम्मेदवारी दिएका २५ जना, कोइराला समूहका ९ जना र एक जना दुबै तर्फको लिष्टमा परेका डा.शंशांक केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् । अर्जुनरसिंह केसी, रामशरण महत, बलबहादुर केसी, दिलेन्द्र प्रसाद बडु, दीपक गिरी, गोविन्द पोखरेल, सञ्जय गौतम र दिनेश कोइराला कोइराला समूहका उम्मेदवार हुन् भने बाँकी सबै देउबा समूहका हुन् । खुला केन्द्रिय सदस्यमा कोइराला समूहबाट उम्मेदवारी दिएका पत्रकार (नेपाल प्रेस युनियनका महासचिव) शिवाकोटी पनि विजयी भएका छन् ।  

हेर्नुस् कसले कति मत पाए-

No description available.No description available.

 


प्रकाशित मिति: आइतबार, पुस ४, २०७८  १८:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कांग्रेस क्षेत्र नम्बर १ बाँकेले भन्यो-'निर्वाचन परिणाम स्वीकार्दै बिगतका कमजोरीका गम्भीर समीक्षा गर्छौं'
कांग्रेस क्षेत्र नम्बर १ बाँकेले भन्यो-'निर्वाचन परिणाम स्वीकार्दै बिगतका कमजोरीका गम्भीर समीक्षा गर्छौं'
नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार ब्यक्त, विजयी उम्मेदवारलाई बधाई
नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार ब्यक्त, विजयी उम्मेदवारलाई बधाई
बाँकेमा ४७ जना उम्मेदवारको जमानत जफत !
बाँकेमा ४७ जना उम्मेदवारको जमानत जफत !
बाँकेमा समानुपातिकतर्फ रास्वपा पहिलो दल
बाँकेमा समानुपातिकतर्फ रास्वपा पहिलो दल
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP