नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, फागुन ४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश २ को अधिबेशनमा देउवा र निधि पक्षबिच झडप, मतदान स्थगित
प्रदेश २ को अधिबेशनमा देउवा र निधि पक्षबिच झडप, मतदान स्थगित
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, पुस ७, २०७८ बागेश्वरी पोस्ट
प्रदेश २ को अधिबेशनमा देउवा र निधि पक्षबिच झडप, मतदान स्थगित

नेपालगन्ज । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत भएको प्रदेश नम्बर २ को अधिबेशनमा झडप हुँदा मतदान स्थगित भएको छ । जनकपुरमा जारी नेपाली कांग्रेस प्रदेश २ अधिवेशनमा निधि र देउवा पक्षका नेता कार्यकर्ताबीच झडप भएको हो । आजदेखि जनकपुरमा जारी प्रदेश अधिवेशनमा दुई पक्षबीच झडप भएपछि निर्वाचन शुरु नहुँदै स्थगित भएको हो ।

बिहानैदेखि मतदान हुने भनिए पनि दिउँसोसम्म मतदान शुरु भएको थिएन । राति मतदान गर्न नहुने भन्दै नाराबाजी गर्दै निधि पक्षका नेता तथा कार्यकर्ता उत्रिएपछि त्यसको प्रतिकारमा देउवा पक्ष नेता कार्यकर्ता पनि जसरी पनि मतदान हुनुपर्ने भन्दै उत्रिएका थिए । त्यसपछि दुवै समुहबीच झडप भएको हो ।

धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले प्रदेश सभापतिका उम्मेदवार बिच छलफल गराएपछि बिहीबार बिहान ८ बजेदेखि मतदान शुरु हुने जानकारी दिए । प्रदेशको नेतृत्व लिन प्रतिस्पर्धामा उत्रेका कृष्ण यादव र प्रदेश २ का भौतिक पूर्वाधार मन्त्री रामसरोज यादव प्रतिस्पर्धामा उत्रिएका हुन् ।

झडप र नाराबाजी जारी रहेपछि प्रहरीले दुवै पक्षका नेताहरूलाई वार्तामा बसाएको थियो । वार्तामा दुवै पक्षबिच भोलि बिहान ८ बजेसम्मका लागि मतदानको कार्यक्रम स्थगित गर्ने सहमति भएको छ । 

वार्ताबाट प्रदेशसभाका सभापतिका उम्मेदवार द्वय कृष्ण यादव र रामसरोज यादव बाहिरिएका छन् । उनीहरूले भोलिसम्मका लागि मतदानको प्रक्रिया रोकिएको जानकारी दिए ।


प्रकाशित मिति: बुधबार, पुस ७, २०७८  १८:४१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जेन्जी आन्दोलनको सकारात्मक मर्मलाई कांग्रेसले आत्मसाथ गरेको छः अमर सिंह पुन
जेन्जी आन्दोलनको सकारात्मक मर्मलाई कांग्रेसले आत्मसाथ गरेको छः अमर सिंह पुन
बाँके क्षेत्र नम्बर २ का नेकपा उम्मेदवार विष्टले सार्वजनिक गरे प्रतिबद्धता-पत्र
बाँके क्षेत्र नम्बर २ का नेकपा उम्मेदवार विष्टले सार्वजनिक गरे प्रतिबद्धता-पत्र
गौडेलको सादगी शैलीले जित्दै छ मतदाताको मन
गौडेलको सादगी शैलीले जित्दै छ मतदाताको मन
किसानलाई समस्या परेका बेला बोल्ने पार्टी कांग्रेस होः अध्यक्ष तिमिल्सिना
किसानलाई समस्या परेका बेला बोल्ने पार्टी कांग्रेस होः अध्यक्ष तिमिल्सिना
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP