नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, पुस ११, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • पढाईमा अब्बल बन्दै ‘असहाय बालबालिका'
पढाईमा अब्बल बन्दै ‘असहाय बालबालिका'
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, पुस ११, २०७८ बागेश्वरी पोस्ट
पढाईमा अब्बल  बन्दै ‘असहाय बालबालिका'

दाङ । अभिभावकविहीन भई सडकमा भौतारिरहने बालबालिकाले विद्यालय जान पाएपछि भने उत्कृष्ट नतिजा ल्याउने गरेका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका–६ डुम्रिगाउँस्थित दिदीघर संस्थामा रहेका बालबालिकाले आफू पढ्ने विद्यालयमा उत्कृष्ट नतिजा ल्याउने गरेका हुन् ।

सोही वडामा रहेको ग्रेट अरनिको माध्यमिक विद्यालयमा अध्ययनरत ती बालक सबै कक्षामा प्रथम, द्वितीय वा तृतीय हुने गरेका छन् । प्रथम त्रैमासिक परीक्षामा नर्सरीबाट सन्तोष थापाले प्रथम स्थान हासिल गर्न सफल भएका छन् । 
नर्सरीमा चार विद्यार्थीले पठनपाठन गरिरहेका छन् । त्यस्तै एलकेजीमा निखिल खत्रीले प्रथम स्थान हासिल सफल गर्न सफल भएका छन् । एलकेजीमा दुई विद्यार्थी अध्ययनरत छन् । त्यस्तै युकेजीमा दिलीप मगरले प्रथम स्थान हासिल गरेका छन् । अहिले युकेजीमा चार विद्यार्थी अध्ययनरत छन् । त्यस्तै कक्षा १ मा रेखा विकले प्रथम स्थान हात गरेकी छिन् । युकेजीबाट कक्षा जम्प गरेर १ मा आएकी सुनिता विकको पनि पढार्इ राम्रो छ । कक्षा १ मा दुई विद्यार्थी अध्ययनरत छन् ।

त्यस्तै कक्षा २ मा अध्ययनरत राजेश चौधरी तृतीय स्थान हासिल गर्न सफल भएका छन् । त्यस्तै कक्षा ३ मा सुस्मिता चौधरी कक्षा प्रथम भएकी छिन् । कक्षा ३ मा संस्थाका सात विद्यार्थीले अध्ययन गरिरहेका छन् । त्यस्तै कक्षा ५ बाट मञ्जु चौधरी प्रथम हुन सफल भएकी छिन् । सोही कक्षामा अहिले दुई विद्यार्थी अध्ययनरत छन् ।

अहिले संस्थामा २२ विद्यार्थीलाई राखिएको अध्यक्ष स्यानी चौधरीले जानकारी दिइन्। “हामीले २२ विद्यार्थीलाई राखेका छौँ”, उनले भनिन्, “ती सबै घरबारविहीन अवस्थामा रहेकाहरू हुन् ।” कोही आमाबुवा नभएका छन् भने कोही आमाबुवाले स्याहारसुसारमा कुनै ध्यान नदिएकाहरु रहेका उनको भनाई छ । कोही भने आमा बितेर बुवाले अर्कै विवाह गरेर बसेका पनि रहेको उनले बताइन् । “यी सबै विद्यार्थी स्कूल जानबाट बञ्चित थिए”, उनले भनिन्, “हामीले त्यस्ता विद्यार्थी पठनपाठनबाट बञ्चित नहोऊन् भनी राख्ने गरेका छौँ ।”

ती सबै बालबालिकालाई अहिले स्यानीले नै हेरचाह गर्दै आएकी छिन् भने घरमा पनि पठनपाठन गर्ने गरेकी छिन् । “विद्यालयमा एउटा आधार बनेको हुन्छ, त्यो कुरा घरमा आएर पनि पढाउने सहज वातावरण भयो भने विद्यार्थीको पठनपाठन धेरै राम्रो हुन्छ”, उनले भनिन्, “हामीले अहिले पठनपाठनका लागि एक शिक्षिका पनि राखेका छौँ, अहिले म आफैँ पनि पढाउँछु, त्यसले गर्दा पनि नतिजा सुधार भएको हो ।” 

अहिले उपमहागरपालिका र किवानिश क्लबले वार्षिक रु. दुई÷दुई लाख सहयोग गर्दै आएका छन् । त्यसबाहेक अन्य कुनै निकायबाट सहयोग नआएको उनको भनाई छ । रासस


प्रकाशित मिति: आइतबार, पुस ११, २०७८  ०९:२३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'लोकतन्त्रमा मानव अधिकारमैत्री निर्वाचन अपरिहार्य'
'लोकतन्त्रमा मानव अधिकारमैत्री निर्वाचन अपरिहार्य'
'मेलमिलापका माध्यमबाट विवाद समाधान गरिँदा दीर्घकालीन'
'मेलमिलापका माध्यमबाट विवाद समाधान गरिँदा दीर्घकालीन'
आज क्रिसमस डे मनाइँदै, सार्वजनिक बिदा
आज क्रिसमस डे मनाइँदै, सार्वजनिक बिदा
पर्यटन प्रबद्र्धनका लागि ५ बुँदे 'नरैनापुर घोषणापत्र' !
पर्यटन प्रबद्र्धनका लागि ५ बुँदे 'नरैनापुर घोषणापत्र' !
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP