prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असोज ५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपालगन्ज कारागारबाट महिला मुख्य नाइकेको सरुवा, चौकीदारको अनुसन्धान गरिदै
नेपालगन्ज कारागारबाट महिला मुख्य नाइकेको सरुवा, चौकीदारको अनुसन्धान गरिदै
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, पुस ५, २०७६ बागेश्वरी पोस्ट
नेपालगन्ज कारागारबाट महिला मुख्य नाइकेको सरुवा, चौकीदारको अनुसन्धान गरिदै
undefined

नेपालगन्ज । नेपालगन्ज कारागारबाट महिला मुख्य नाइकेलाई सरुवा गरिएको छ। कारागार प्रशासनले मुख्य नाइके भगवती राना र प्रेमा चन्दलाई सरुवा गरेको हो ।

निमित्त जेलर दीपेन्द्र पौडेलका अनुसार रानालाई नवलपरासी र चन्दलाई पाल्पा कारागारमा सरुवा गरिएको छ। कारागारका महिला कैदीले चौकीदार र मुुुख्य नाइके फेरबदल गर्नुपर्ने लगायतका माग राख्दै आन्दोलनमा उत्रिएका थिए। महिला सेलमा तनावग्रस्त रहेको कारागारमा कारागार प्रशासनले चौकीदार ललिता रेग्मीमाथि अनुसन्धान गर्ने प्रतिवद्धता जनाएपछि आन्दोलन रोकिएको पौडेलले बताए ।

यसैवीच कारागार प्रशासनले कैदीबन्दीले उठाएको मागलाई सम्बोधन गर्न रेग्मीमाथि छानविन शुरु गरेको बताएको छ । महिला कैदीले चौकीदार रेग्मीले आफूहरुमाथि रुखो व्यवहार गरेको, गुणस्तरहीन खाना खुवाएको लगायतका आरोप लगाएका छन् ।

गत कात्तिक १४ मा पुरुष कैदीबन्दीले आन्दोलन गरेपछि जेलर भरतराज पाण्डे, चौकीदार भरत फडेरा लगायतको सरुवा भएको थियो । त्यसयता कारागार प्रमुख विहीन छ ।


प्रकाशित मिति: शनिबार, पुस ५, २०७६  १७:१२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जमा शान्ति र्याली र दीप प्रज्वलन
नेपालगन्जमा शान्ति र्याली र दीप प्रज्वलन
नेपालको संविधान २०७२ को विकल्प खोज्न नहुनेमा जोड
नेपालको संविधान २०७२ को विकल्प खोज्न नहुनेमा जोड
असोज ३ गते संविधान दिवस मनाइँदै
असोज ३ गते संविधान दिवस मनाइँदै
पश्चिम नेपालमा भूकम्पको धक्का
पश्चिम नेपालमा भूकम्पको धक्का
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP