prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार २५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • नेपालगन्ज पुगेर किशोर राठौरले भने-बाँकेमा म सर्वसम्मतिको पर्यत्न गर्छु
नेपालगन्ज पुगेर किशोर राठौरले भने-बाँकेमा म सर्वसम्मतिको पर्यत्न गर्छु
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, पुस १५, २०७८ बागेश्वरी पोस्ट
नेपालगन्ज पुगेर किशोर राठौरले भने-बाँकेमा म सर्वसम्मतिको पर्यत्न गर्छु

paribartan 1

नेपालगन्ज । नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री किशोरसिंह राठौरले बाँकेमा सर्वसम्मतको पर्यत्न गर्ने बताएका छन् । नेपाल प्रेस युनियन बाँकेले आज नेपालगन्ज विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पुस २७ गते हुने जिल्ला अधिवेशनमा आफूले सकेसम्म सर्वसम्मतिको प्रयास गर्ने बताएका हुन् । 

सहमहामन्त्री राठौरले १४औं महाधिवेशनले उर्जा दिएको भन्दै पार्टी सुदृढ ढंगले अघि बढ्ने बताए । उनले महाधिवेशनले एकताको सन्देश दिएको बताउँदै नेता कार्यकर्ताहरुलाई एक ढिक्का भएर लाग्न आह्वान  गरे । उनले थपे-"१४औं महाधिवेशन कोषेढुंगा सावित भएको छ ।" उनले अब कांग्रेसले चुनाव जित्नुको विकल्प नरहेको बताए । "देशमा लोकतन्त्र बचाउन कांग्रेसले जित्न जरुरी छ, विकासका लागि कांग्रेसको जीत आवश्यक छ, उनले भने ।

चुनावमा एक्लै लड्नुहुन्छ या गठबन्धन गर्नुहुन्छ भन्ने जिज्ञासामा उनले परिस्थिति हेरेर हुने बताए । "सभापतिले प्रधानमन्त्रीका हैसियतले सबैलाई मिलाएर जानुहुन्छ भन्ने लागेको छ, एक्लै वा मिलेर पनि जान सक्ने हुन सक्छ, परिस्थिति कस्तो बन्छ त्यही अनुसार हुन्छ ।" पत्रकारहरुको अर्को जिज्ञासामा उनले राष्ट्रिय सहमति कायम गरेर मात्र एमसिसी पारित हुने बताए । अहिले नै एमसिसी पारित नहुने उनले स्पष्ट पारे । 


प्रकाशित मिति: बिहीबार, पुस १५, २०७८  १४:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP