Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ २९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • बाँकेको डुडुवामा मतदाता नामावली संकलनको कार्य तिब्र
बाँकेको डुडुवामा मतदाता नामावली संकलनको कार्य तिब्र
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, पुस १५, २०७८ बागेश्वरी पोस्ट
बाँकेको डुडुवामा मतदाता नामावली संकलनको कार्य तिब्र

नेपालगन्ज  । डुडुवा गाउँपालिकामा फोटोसहितको मतदाता नामावली संकलनको कार्य धमाधम भइरहेको छ । जिल्ला निर्वाचन कार्यालय बाँकेले गाउँपालिकाका कर्मचारी सम्लित ४ जनाको टोली खटाई विवरणसहितको नामावली संकलनको कार्य गरिरहेको छ । 

गत पुस ४ गतेदेखि शुरु भएको नामावली संकलनको कार्यमा आज विहीबार दिउँसोसम्म १२ सय ४० जनाको मतदाता नामावली संकलन भएको दर्ता कर्मचारी कौशल कैरातीले बताए । उनका अनुसार मतदाता नामावलीमा नाम छुटेका, उमेर पुगेर नागरिकता नबनाएका तथा बाहिर जिल्ला तथा स्थानीय तहबाट बसाईसराई गरी आएर बसेका नागरिकहरुको मतदातामा नामावली संकलन गरिएको छ । 

डुडुवा गाउँपालिका वार्ड नंं ३ बनकट्टीमा विवरण संकलन केन्द्रको स्थापना गरी वार्ड नंं १ देखि ६ वडाका नागरिकहरुको नामावली संकलन भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्यायले बताए । हिँड्डल गर्न नसक्ने तथा सवारी साधन नभएका महिला तथा जेष्ठ नागरिक, असहाय, तथा अति विपन्न, अपांगता भएका सम्पुर्ण नागरिकहरुलाई घरबाट संकलन केन्द्रसम्म आवत जावतका लागि गाउँपालिकाले सवारी साधनको व्यवस्था गरेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । अध्यक्ष चौधरीले सम्पुर्ण नेपालीहरुको मताधिकारको संरक्षण गर्दै गाउँपालिका अन्र्तगत कुनै पनि नागरिक मताधिकारबाट बञ्चित नहुन भनेर सबैलाई आफ्नो नामावली दर्ता गराउन आग्रह समेत गरेका छन्  । 

मतदाता नामावली संकलन केन्द्र बनकट्टीमा प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्यायसहितको टोलीले विवरण संकलनको कार्य प्रक्रियाका बारे अनुगमन गरेको छ । विवरण संकलन केन्द्रमा अहिले चिसो तथा शितलहरले बढेको चिसोबाट छल्नका लागि गाउँपालिकाले आगो ताप्न दाउराको समेत व्यवस्था गरेको छ । डुडुवामा पुस १८ गतेसम्म नामावली संकलन गरिनेछ । छुटेकाहरुलाई तीन दिनभित्र आफनो नाम दर्ता गराउन गाउँपालिकाले अनुरोध गरेको छ । 


प्रकाशित मिति: बिहीबार, पुस १५, २०७८  १८:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP