prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार २५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • देउबाद्वारा १० नेतालाई केन्द्रिय सदस्यमा मनोनित
देउबाद्वारा १० नेतालाई केन्द्रिय सदस्यमा मनोनित
RSG-2
शेखर समूहबाट पराजित कोही परेनन्
बागेश्वरी पोस्ट
शनिबार, पुस १७, २०७८ बागेश्वरी पोस्ट
देउबाद्वारा १० नेतालाई केन्द्रिय सदस्यमा मनोनित

नेपालगञ्ज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाले १० जना नेतालाई केन्द्रिय सदस्यमा मनोनित गरेका छन् ।

paribartan 1

सभापति देउबाले विधान बमोजिम रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजय कुमार गच्छदार, कृष्ण प्रसाद सिटौला, डा.प्रकाश शरण महत, डा. नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीन बहादुर विश्वकर्मालाई केन्द्रिय सदस्यमा मनोनित गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्ती जारी गरेर जानकारी गराएका छन् ।

सभापतिमा पहिलो चरणमा पराजित भएर दोस्रो चरणमा देउबालाई समर्थन गरेका सिंह र निधि, उपसभापतिमा पराजित गच्छदार र कोइराला, महामन्त्रीमा पराजित डा.महत तथा कुनै पदमा पनि उम्मेदवारी नदिएका पौडेल, सिटौला, डा.खड्का, रेग्मी र विश्वकर्मा पनि मनोनित भएका छन् । शेखर कोइराला प्यानलबाट पराजित कोही पनि मनोनित भएका छैनन् ।

देउबा प्यानलबाट महामन्त्रीमा पराजित प्रदिप पौडेल पनि मनोनित भएका छैनन् । कांग्रेस विधान अनुसार सभापतिले ३३ जनालाई केन्द्रिय कार्यसमितिमा केन्द्रिय सदस्य मनोनित गर्ने व्यवस्था छ ।  

May be an image of ‎text that says '‎नेपाली कांग्रेस केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, ललितपुर, नेपाल वानी का्यि वोत पुस १७, २०७६ विज्ञप्ति नेपाली कांग्रेसका सभापति श्री शेरवहादुर देउवाबाट नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (૧૦) बमोजिम श्री रामचन्द्र पौडेल, श्री प्रकाशमान सिंह, श्री विमलेन्द्र निधि, श्री विजयकमार गच्छदार, श्री कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड़का, श्री उमा रेग्मी, श्री सुजाता कोइराला र श्री मीनबहादृर विश्वकर्मालाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गर्नु भएको छ। ه니ടጣ कृष्णप्रसाद पौडेल मुख्य सचिव टेलिफोन: (१७७-૧) ५१চ३२६३ ५੧૬३૨૬૪ ५१६३२६५, फृयाक्स (९७७-१) ५१६३२६६ E-mail: ilinfo@nepalicongress.org Internet Access: www.nepalicongress.org‎'‎


प्रकाशित मिति: शनिबार, पुस १७, २०७८  १६:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP