नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • तुलसीपुर खानेपानी संस्थाको अध्यक्षमा भण्डारी निर्वाचित
तुलसीपुर खानेपानी संस्थाको अध्यक्षमा भण्डारी निर्वाचित
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, पुस १८, २०७८ बागेश्वरी पोस्ट
तुलसीपुर खानेपानी संस्थाको अध्यक्षमा भण्डारी निर्वाचित

दाङ । दाङको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा यमकान्त भण्डारी निर्वाचित भएका छन् । नयाँ नेतृत्व चयनका लागि शनिवार भएको निर्वाचनको मत परिणाम अनुसार १९८६ मत प्राप्त गरी भण्डारी अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी पवनराज बुढाथोकीले १७६७ मत प्राप्त गरेका छन् भने अध्यक्षका अर्का उम्मेदवार दिपक कुमार धितालले २६४ मत प्राप्त गरे । भण्डारीलाई तुलसीपुर क्षेत्रका क्रियाशील ९ राजनीतिक दलहरुको समर्थन थियो ।

९ दलीय गठबन्धनले कोषाध्यक्ष बाहेक अन्य सबै पदमा जित हासिल गरेको छ । उपाध्यक्षमा सिताराम शर्मा आचार्य २२७२ मत प्राप्त गरी विजयी भएका छन । उनका निकटतम प्रतिद्न्वदी गिरीधारी प्रसाद पौडेलले १४८५ र अर्का उम्मेदवार पूर्ण प्रसाद धितालले ७१ मत प्राप्त गरे । त्यस्तै सचिवमा भण्डारी प्यानलका सेवकराम भण्डारी सबैभन्दा धेरै २८३८ मत प्राप्त गरी निर्वाचित भए । उनका प्रतिष्पर्धी दामोदर लामिछानेले ६८४ मत प्राप्त गरे ।

कोषाध्यक्षमा भने भोलाप्रसाद थापा निर्वाचित भएका छन् । उनले १७०२ मत गरे । उनी पवनराज बुढाथोकी प्यानलका उम्मेद्धार हुन् । उनका प्रतिष्पर्धी भण्डारी प्यालनका भद्र बहादुर वलीले १५१६ मत प्राप्त गरे । अर्का उमेदवार मेघराज न्यौपानेले ३०४ र कर्ण बहादुर वलीले ८७ मत प्राप्त गरे । त्यस्तै सदस्यहरुमा पदम बहादुर खड्का र लक्ष्मण केसी निर्वाचित भएका छन् । खड्काले २०७८ र केसीले २५६४ मत प्राप्त गरे । सदस्य पदका अर्का उम्मेदवार सोविन्द्र चन्दले १३११ मत प्राप्त गरे ।

संस्थाको जम्मा मतदाता संख्या ७ हजार ४ सय ६७ रहेकोमा ४ हजार ४ सय ५ मत खसेको थियो । 


प्रकाशित मिति: आइतबार, पुस १८, २०७८  १४:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँके जिल्ला स्तरीय चौथो नागरिक सम्मेलन सम्पन्न
बाँके जिल्ला स्तरीय चौथो नागरिक सम्मेलन सम्पन्न
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP