prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • गौडेल समूहको प्रचार तीब्र, कोहलपुरमा क्षेत्रीय प्रतिनिधिको भेला
गौडेल समूहको प्रचार तीब्र, कोहलपुरमा क्षेत्रीय प्रतिनिधिको भेला
banijya office RSG-2
बाँके कांग्रेसलाई गुटरहित बनाउन हामीलाई जिताउनुस्ः गौडेल
बागेश्वरी पोस्ट
आइतबार, पुस १८, २०७८ बागेश्वरी पोस्ट
गौडेल समूहको प्रचार तीब्र, कोहलपुरमा क्षेत्रीय प्रतिनिधिको भेला

कोहलपुर । नेपाली कांग्रेस बाँकेको सभापतिका उम्मेदवार नारायणप्रसाद गौडेल समूहले जिल्लाका विभिन्न स्थानमा क्षेत्रीय प्रतिनिधिको भेला गरिरहेको छ । यसैक्रममा आज आफ्नो समूहलाई बिजय गराउन आग्रह गर्दै कोहलपुरमा बृहत् भेला गरेको छ ।

भेलामा नेपाली कांग्रेस कोहलपुर वडा नम्बर ७,८,९,१४ र १५ का नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधिको उपस्थिति थियो । उक्त भेलामा सभापतिका उम्मेदवार गौडेलले नेपाली काँग्रेस बाँकेलाई गुटरहित बनाउनका लागि आफ्नो समूहलाई बिजय गराउन आग्रह गरे ।

No description available.

गौडेलले पार्टीलाई सशक्त र सुदृढ बनाउँदै आगामी सबै तहका निर्वाचनहरुमा विजयी बनाउने प्रणका साथ आफूहरु पार्टीको चुनावमा प्रतिष्पर्धा गर्न होमिएको बताए । उनले आफ्नो टिमले जितेपछि पार्टी सशक्त ढंगले अघि बढ्ने बताए । "यो संघर्षशील, कर्मशील युवाहरुको टिम हो, यो गफ गर्ने टिम होइन," उनले भने, "यो फिल्डमा गएर काम गर्ने टिम हो, क्षेत्रीय प्रतिनिधिहरुले विश्वास गरेर हामीलाई जिताउनुस्, हामी बाँकेमा कांग्रेसलाई एक छत्र बनाउन लाग्नेछौं ।" उनले चार बर्ष अहोरात्र खटिएर कांग्रेसलाई सशक्त बनाउन लाग्ने बताए । नेपाली काँग्रेस बाँके क्षेत्र नम्बर १ का सभापति पोषण केसीले बाँके कांग्रेसको रुपान्तरणका लागि नारायण गौडेलको समूहलाई विजय गराउन आग्रह गरे ।

No description available.

लुम्बिनी प्रदेश कमिटी सदस्य टेकनारायण भुषालले कांग्रेसका इमान्दार कार्यकर्ताहरुको खस्केको मनोबल उकास्दै आगामी निर्वाचनहरुमा कांग्रेसलाई जिताउन गौडेल समूहलाई विजयी बनाउन आवश्यक रहेको बताए । उनले गौडेल समूहले भोली सोमबार आफ्नो समूहका उम्मेदवारहरुको घोषणा पनि गर्न लागेको बताए ।  

भेलामा नेता हुर्मत न्यौपाने, प्रदेश कमिटी सदस्यहरु प्रेम केसी, अन्जना पाण्डे, क्षेत्र नम्बर १ ख का सभापति बलराम शर्मा, कोहलपुर नगर सभापति विरेन्द्र शाह, उपसभापतिका उम्मेदवार गोपाल अधिकारी, सचिव पदका उम्मेदवार सुधांशु कोइराला,  वडा नम्बर ८ का सभापति बेल बहादुर बस्नेत लगायतले बोलेका थिए ।

No description available.

 


प्रकाशित मिति: आइतबार, पुस १८, २०७८  १९:२१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP