नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, साउन ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • गौडेल समूहको पदाधिकारी उम्मेदवार घोषणा
गौडेल समूहको पदाधिकारी उम्मेदवार घोषणा
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, पुस १९, २०७८ बागेश्वरी पोस्ट
गौडेल समूहको पदाधिकारी उम्मेदवार घोषणा

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेको सभापति पदका उम्मेदवार नारायण प्रसाद गौडेल समूहले पदाधिकारी उम्मेदवारहरुको घोषणा गरेको छ । 

पार्टी कार्यालय नेपालगञ्जमा आज एक कार्यक्रमको आयोजना गरेर पदाधिकारीमा लड्ने उम्मेदवारहरुको घोषणा गरिएको हो । गौडेल समूहको सचिवालय संयोजक तथा लुम्बिनी प्रदेश कमिटी सदस्य टेकनारायण भुषालले उम्मेदवार घोषणा गरेका थिए ।

गौडेल समूहबाट उपसभापति गोपाल प्रसाद अधिकारी र राजकुमार मौर्य, सचिवमा सुधांशु कोइराला र टंकप्रसाद काफ्ले (आशिष) तथा सहसचिवमा रेणु सिंह र विश्वराज लम्साल उम्मेदवार रहने घोषणा गरिएको हो । 


गौडेल समूहको सचिवालय संयोजक तथा लुम्बिनी प्रदेश कमिटी सदस्य भुषालको सभापतित्व तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेश कमिटीका महामन्त्री सुरेन्द्रराज आचार्यको प्रमुख आतिथ्यता एवम् कांग्रेस बाँकेकी सभापति किरण कोइरालाको विशिष्ट आतिथ्यतामा उम्मेदवार घोषणा गरिएको हो । जिल्ला सदस्यका उम्मेदवारहरुको घोषणा भने केही दिनपछि चियापान कार्यक्रम राखेर गरिने भुषाले बताए ।

घोषणा कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश कमिटीका महामन्त्री आचार्य, बाँके जिल्ला सभापति कोइराला, जिल्ला सचिव तप्त पौडेल, क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पोषण केसी, संविधानसभा सदस्य अब्दुल हमिद सिद्दिकी (भोला), नेताहरु हुर्मत न्यौपाने, कृष्ण विक रसाइली, लुम्बिनी प्रदेश कमिटी सदस्य अन्जना पाण्डे, नेविसंघ अध्यक्ष पूर्ण आचार्य लगायतले बाँके कांग्रेसलाई चलायमान र सशक्त बनाउँदै कार्यकर्ताको मनोबल उकास्न गौडेल समूहलाई विजयी बनाउन आग्रह गरेका थिए । घोषणासभामा सभापतिका उम्मेदवार गौडेल र उपसभापतिका उम्मेदवार अधिकारीले आफ्नो समूहलाई अमूल्य मत दिन आग्रह गरेका थिए । सशक्त कांग्रेस बनाउन आफूहरुलाई मतदान गरी विजयी बनाउन उनीहरुले आग्रह गरे । सभापतिका उम्मेदवार गौडेलले आफ्नो मन्तब्य राख्नुअघि पार्टी कार्यालय परिसरमा रहेको विपीको मूर्तिमा माल्यार्पण गरेका थिए । कार्यक्रमको सञ्चालन क्षेत्र नम्बर १ का निवर्तमान क्षेत्रीय सचिव डिल्ली गिरीले गरेका थिए । 

नेपाली कांग्रेस बाँकेको जिल्ला अधिवेशन पुष २७ गते हुँदैछ ।
घोषणासभाको फोटो फिचर

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.


प्रकाशित मिति: सोमबार, पुस १९, २०७८  १४:५५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
सरकारको प्रारम्भिक कार्यशैली आशाजनक छैन : लिङ्देन
सरकारको प्रारम्भिक कार्यशैली आशाजनक छैन : लिङ्देन
प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे
प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP