prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार २५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस बाँकेको उपसभापतिका उम्मेदवार गोपाल अधिकारी को हुन् ?
कांग्रेस बाँकेको उपसभापतिका उम्मेदवार गोपाल अधिकारी को हुन् ?
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, पुस २१, २०७८ बागेश्वरी पोस्ट
कांग्रेस बाँकेको उपसभापतिका उम्मेदवार गोपाल अधिकारी को हुन् ?

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेकोे पुष २७ गते हुने जिल्ला अधिवेशनमा जिल्ला उपसभापतिका उम्मेदवार गोपाल प्रसाद अधिकारी सभापतिका उम्मेदवार नारायण प्रसाद गौडेल प्यानलका हुन् । सानै उमेरदेखि कांग्रेस राजनीतिमा होमिएका अधिकारी कांग्रेसजनमा चिरपरिचित नाम हो । 

paribartan 1

अधिकारी २०४६ सालको जनआन्दोलनसंगै कांग्रेस राजनीतिमा होमिएका नेता हुन् । मोरङ क्षेत्र नम्बर ३  स्थित साविकको बाहुनी गाविसमा अवस्थित जनता स्कुलमा नेविसंघ इकाई अध्यक्ष भएर राजनीतिक पाइला अघि सारेका अधिकारी महेन्द्र मोरङ क्याम्पस विराटनगरको नेविसंघ इकाई सहसचिव पनि भए ।

२०५६ सालदेखि कांग्रेसको क्रियाशील सदस्य रहेका अधिकारीले २०६२र६३ को जनआन्दोनलमा बाँकेमा सक्रिय भूमिका निभाएका थिए । त्यसबेला उनी आर्थिक व्यवस्थापनको मुख्य जिम्मेवारीमा थिए । उनी बाँके जिल्ला सदस्य भइसकेका छन् । प्रखर बक्ता अधिकारी १२औं महाधिवेशनमा डा।अरुण कोइराला जिल्ला सभापति हुँदा जिल्ला सदस्य भएका थिए । अधिकारी श्रम विभाग प्रमुख पनि भए ।

उनी नेपालगञ्जका सफल व्यवसायी पनि हुन् । नेपालगञ्ज उद्योग बाणिज्य संघको अध्यक्षमा पनि उनले कांग्रेसको सर्वसम्मत उम्मेदवारका रुपमा प्रतिष्पर्धा गरेका थिए । उनी बाँके चेम्बर अफ कमर्शको उपाध्यक्ष पनि हुन् । कांग्रेस बाँकेको पार्टी कार्यालय बनाउने प्रमुख सुत्राधार मध्येका एक अधिकारी कांग्रेसजन माझ लोकप्रिय छन् ।

उनी सामाजिक सेवामा पनि त्यत्तिकै दत्तचित्तका साथ लागिपरेका छन् । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र बाँकेको सदस्य, उपाध्यक्ष हुँदैै दुई कार्यकाल अध्यक्ष बनेर कुशलतापूर्वक काम गरेका अधिकारीले केन्द्रको आफ्नै दुई तले भवन निर्माण गरेका थिए ।

अग्रजहरुको अनुभव तथा युवाहरुको जोश, जाँगर र उत्साहले बाँके कांग्रेसमा रुपान्तरण ल्याउन आफ्नो उम्मेदवारी रहेको अधिकारी बताउँछन् । संगठन शुद्धिकरण र सुदृढीकरण गर्दै समयसापेक्ष कांग्रेस बनाउने अठोटसहित चुनावी मैदानमा होमिएका अधिकारीको भनाई छ । सशक्त र जुझारु कांग्रेस बनाउन आफ्नो समूहका  सबै उम्मेदवारलाई जिताउन उनले आह्वान गरेका छन् ।  


प्रकाशित मिति: बुधबार, पुस २१, २०७८  ०८:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP