नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, पुस ६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसलाई एक नम्बरको पार्टी बनाउन सबै लागौंः सभापति पुन
कांग्रेसलाई एक नम्बरको पार्टी बनाउन सबै लागौंः सभापति पुन
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, पुस २४, २०७८ बागेश्वरी पोस्ट
कांग्रेसलाई एक नम्बरको पार्टी बनाउन सबै लागौंः सभापति पुन

कोहलपुर । नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले कांग्रेसलाई एक नम्बरको पार्टी बनाउन सबै दत्तचित्त भएर लाग्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस बाँके प्रदेश क्षेत्र १ ख ले कोहलपुरमा आज गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै सभापति पुनले पार्टी कब्जाको रणनीति अनुसार नेताहरू अगाडि बढेका कारण पार्टीमा गुट उपगुटको जन्म भएको बताउँदै गुट उपगुट अन्त्य गरेर नेपाली काँग्रेसलाई नेपालको एक नम्बरको पार्टी बनाउन प्रत्येक नेता कार्यक्रता लाग्नुपर्ने बताए ।

सभापति पुनले लुम्बिनी प्रदेशमा जनताको मन जितेर नेपाली काँग्रेसलाई पहिलो पार्टी बनाउने योजना बनाउने बताए । सभापति पुनले पार्टीमा सबैलाई समान अवसरको बाताबरण बनाएर अगाडि बढे मात्र नेपाली काँग्रेसलाई कसैले हराउने नसक्ने बताए । उनले नेपाली काँग्रेस लुम्बिनी प्रदेशले नेता कार्यकर्ताहरुको सम्मान र मूल्यांकन गर्ने भन्दै कसैलाई पनि अन्याय नहुने बताए ।

नेपाली काँग्रेस बाँके क्षेत्र नम्बर १ का सभापति पोषण केसीले काँग्रेस विधि बिधान अनुसार संचालन भएन भने आगामी दिनमा काँग्रेसको अवस्था दयनीय हुने बताए । नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य अन्जना पाण्डेले जनता र कार्यकर्ताहरुले पत्याएको नेतालाई अगाडि बढाउनुपर्ने बताइन् ।

सम्मान कार्यक्रम प्रदेश १ ख का सभापति बलराम शर्माको सभापतित्वमा सम्पन्न भएको थियो ।


प्रकाशित मिति: शनिबार, पुस २४, २०७८  १४:०७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँके काँग्रेसको ‘सुशील कोइराला स्मृति भवन’ निर्माण सम्पन्न, ८ गते उद्घाटन 
बाँके काँग्रेसको ‘सुशील कोइराला स्मृति भवन’ निर्माण सम्पन्न, ८ गते उद्घाटन 
नेपाली कम्युनिष्ट पार्टीले बाँकेका आठै पालिकामा एकता सन्देश सभा गर्दै
नेपाली कम्युनिष्ट पार्टीले बाँकेका आठै पालिकामा एकता सन्देश सभा गर्दै
रिएक्टिव नभई प्रोएक्टिब पोलिटिक्स गर्ने गतिशील लोकतान्त्रिक पार्टीको नीति
रिएक्टिव नभई प्रोएक्टिब पोलिटिक्स गर्ने गतिशील लोकतान्त्रिक पार्टीको नीति
एमाले अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेल निर्वाचित
एमाले अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेल निर्वाचित
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP