नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, साउन ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • एमाले बाँके अधिवेशनःअध्यक्ष मण्डलको प्रस्तावमा असहमति, अध्यक्षमा गुरुङको पनि उम्मेदवारी
एमाले बाँके अधिवेशनःअध्यक्ष मण्डलको प्रस्तावमा असहमति, अध्यक्षमा गुरुङको पनि उम्मेदवारी
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, पुस २४, २०७८ बागेश्वरी पोस्ट
एमाले बाँके अधिवेशनःअध्यक्ष मण्डलको प्रस्तावमा असहमति, अध्यक्षमा गुरुङको पनि उम्मेदवारी

नेपालगज । नेकपा एमाले बाँकेको जिल्ला अधिवेशन लम्बिएको छ । पुष २३ र २४ गतेका लागि तय भएको अधिवेशनमा सहमति जुट्न नसकेपछि अधिवेशन लम्बिएको हो । शुक्रबार अधिवेशन उद्घाटन भएको थियो । शुक्रबार साँझदेखि शनिवार दिनभर सहमतिका लागि प्रयास भएपनि अझै अन्तिम टुंगो लाग्न सकेको छैन ।

अध्यक्ष मण्डलका अध्यक्ष एवम् केन्दिय सदस्य तथा बाँके जिल्ला इन्चार्ज सूर्य ढकालले प्रस्ताब गरेको नाममा केही आकांक्षीहरुले सहमति नजनाएपछि भोली विहान ९ बजेदेखि निर्वाचन प्रक्रिया शुरु हुने जनाइएको छ । ढकालले जिल्ला अध्यक्षमा किस्मत कुमार कक्षपति, उपाध्यक्षमा डिल्ली विसी, सचिव रत्न खत्री तथा उपसचिवमा दिपक वर्मा र भुमिसरा धितालको नाम प्रस्ताव गरेका छन् । तर, अध्यक्षका आकांक्षी निरक गुरुङ, सचिवका आकांक्षी बलराम भट्टराई लगायत अन्य केही आकांक्षीले पनि नमान्ने अडान लिएपछि सहमति हुन नसकेको हो । उनीहरुले उम्मेदवारी दर्ता गराइसकेका छन् । अध्यक्षमा अशोक कर्माचार्यको पनि उम्मेदवारी परेको छ । सचिवमा भिम वलीको पनि उम्मेदवारी परेको छ । सहसचिवमा पनि अन्यको उम्मेदवारी परेको छ । उपाध्यक्षमा भने विसीको मात्र उम्मेदवारी छ ।

गुरुङ बर्तमान अध्यक्ष हुन् । माधव नेपाललाई छाडेर एमालेमै बसेका उनलाई १० बुँदे अनुसार दुई महिना अघि अध्यक्ष बनाइएको थियो । उनी त्यसअघि उपाध्यक्ष थिए । रातभर फेरि यी नामहरुमै सहमति गर्ने प्रयास गरिने तर सहमति नभए भोली मतदानमा जाने सम्भावना बढेको एमाले स्रोतले जनाएको छ । यद्यपी प्रस्तावित नाममै सहमतिको प्रयास भइरहेको बुझिएको छ । सहमति हुन नसकेका पदहरुमा मतदान गराउने सम्भावना पनि उत्तिकै रहेको बताइएको छ ।

अध्यक्ष मण्डलमा ५ जना केन्द्रिय सदस्य छन् । बाँकेबाट प्रतिनिधित्व गर्ने ढकाल, मोहम्मद हारुन, पशुपतिदयाल मिश्र, शान्ति ढकाल र दिपा शर्मा छन् । 


प्रकाशित मिति: शनिबार, पुस २४, २०७८  १९:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
सरकारको प्रारम्भिक कार्यशैली आशाजनक छैन : लिङ्देन
सरकारको प्रारम्भिक कार्यशैली आशाजनक छैन : लिङ्देन
प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे
प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP