prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार २५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • एमाले बाँकेको उपाध्यक्षमा निर्विरोध हुने डिल्ली विसी को हुन् ?
एमाले बाँकेको उपाध्यक्षमा निर्विरोध हुने डिल्ली विसी को हुन् ?
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, पुस २५, २०७८ बागेश्वरी पोस्ट
एमाले बाँकेको उपाध्यक्षमा निर्विरोध हुने डिल्ली विसी को हुन् ?

नेपालगञ्ज । नेकपा एमाले बाँकेको नयाँ नेतृत्व छान्न सकस भइरहँदा पदाधिकारीमा भने एक जना निर्विरोध भइसकेका छन् । अन्य पदहरुमा सहमतिको प्रयास भइरहेको छ । तर, उपाध्यक्षमा भने डिल्ली विसी निर्विरोध भएका छन् ।

paribartan 1

उनलाई घननाथ खनालले चुनौती दिँदै उम्मेदवारी दर्ता गराएका थिए । तर, उनको उम्मेदवारी धेरै समय टिकेन । अध्यक्ष मण्डलले प्रस्ताव गरेको नाममा नै सहमति जनाउँदै खनालले उम्मेदवारी फिर्ता लिएपछि विसी निर्विरोध भएका हुन् । पत्रकारिता पृष्ठभूमीका विसीले अध्यक्षमा नै दाबेदारी प्रस्तुत गर्दै आएका थिए । तर, अध्यक्ष मण्डलले उनको नाम उपाध्यक्षमा प्रस्ताव गरेपछि उनले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराए र निर्विरोध हुने अवसर पाए ।

यसअघिको जिल्ला कार्यसमितिमा सदस्य रहेका विसी जिल्लाको प्रचार संयोजक पनि थिए । लामो समयदेखि पत्रकारिता गरिरहेका विसी प्रेस चौतारी नेपालको केन्द्रिय सल्लाहकार समेत हुन् । उनी पार्टीको केन्द्रिय प्रचार विभाग सदस्य पनि हुन् । नेपालगञ्जमा रेडियो हातेमालो सञ्चालन गरिरहेका विसीले विद्यार्थी राजनीति पनि गरेका थिए ।

अनेरास्ववियुमा आवद्ध भएर राजनीतिक पाइला चालेका विसीको जन्म सल्यानमा भएको हो । जुझारु र स्पष्ट बक्ता उनी सल्यानको अनेरास्ववियु अध्यक्ष पनि भए ।  


प्रकाशित मिति: आइतबार, पुस २५, २०७८  १२:५८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP