नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, साउन ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • अन्ततः एमाले बाँकेको अध्यक्षमा किष्मत नै निर्विरोध
अन्ततः एमाले बाँकेको अध्यक्षमा किष्मत नै निर्विरोध
RSG-2
अध्यक्ष मण्डलको प्रस्ताब अनुसारकै जिल्ला कमिटी
बागेश्वरी पोस्ट
आइतबार, पुस २५, २०७८ बागेश्वरी पोस्ट
अन्ततः एमाले बाँकेको अध्यक्षमा किष्मत नै निर्विरोध

नेपालगञ्ज । नेकपा एमाले बाँकेको जिल्ला कमिटी अन्ततः अध्यक्ष मण्डलले प्रस्ताव गरे अनुसार नै चयन भएको छ । लामो कसरतपछि सर्वसम्मत नेतृत्व चयन भएको हो । अध्यक्ष मण्डलले हिजो नै अध्यक्षमा किष्मतकुमार कक्षपति, उपाध्यक्षमा डिल्ली विसी, सचिवमा रत्न खत्री र उपसचिवमा भूमीसरा धिताल र दिपक बर्माको नाम प्रस्ताब गरेको थियो ।

तर, प्रस्तावित बाहेकका आकांक्षीले पनि उम्मेदवारी दर्ता गराएपछि सहमति जुट्न सकेको थिएन । आज दिनभरको प्रयासबाट अध्यक्ष मण्डलकै प्रस्ताबले मूर्तरुप पाएको हो । अध्यक्षमा उम्मेदवारी दर्ता गराएका निरक गुरुङ र अशोक कर्माचार्यले उम्मेदवारी फिर्ता लिएपछि कक्षपति अध्यक्ष चुनिएका हुन् ।

उपाध्यक्षमा विसी हिजै निर्विरोध भइसकेका थिए । सचिवमा उम्मेदवारी दिएका बलराम भट्टराई र भिम वलीले उम्मेदवारी फिर्ता लिएपछि खत्री सर्वसम्मत सचिव चयन भएका छन् । यस्तै उपसचिवमा उम्मेदवारी दिएका अछरी पोखरेल, तुलसीराम थारु र मनोज कुमार बर्माले उम्मेदवारी फिर्ता लिएपछि धिताल र बर्मा उपसचिव चयन भएका हुन् । "सदस्यहरु पनि करिब करिब मिलेको छ, पदाधिकारी मिलिसकेकाले अब सबै मिल्छ," उपाध्यक्षमा निविरोध भएका विसीले भने । 

१२० सदस्यीय जिल्ला कमिटी अध्यक्ष मण्डलले हिजै प्रस्ताब गरेको थियो । सदस्यमा पनि प्रस्तावित बाहेकका उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिइरहेका छन् । बाँके जिल्ला इन्चार्ज केन्द्रिय सदस्य सूर्य ढकाल अध्यक्ष रहेको अध्यक्ष मण्डलमा बाँकेबाट प्रतिनिधित्व गर्ने पाँच केन्द्रिय सदस्य छन् । ढकालसहित मोहम्मद हारुन, पशुपतिदयाल मिश्र, शान्ति ढकाल र दिपा शर्मा छन् । 


प्रकाशित मिति: आइतबार, पुस २५, २०७८  १७:१७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
सरकारको प्रारम्भिक कार्यशैली आशाजनक छैन : लिङ्देन
सरकारको प्रारम्भिक कार्यशैली आशाजनक छैन : लिङ्देन
प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे
प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP