नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार १४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बाँकेका पत्रकार संगीन शर्मा आक्रमण घटना: पत्रकार महासंघले चाल्यो कदम
बाँकेका पत्रकार संगीन शर्मा आक्रमण घटना: पत्रकार महासंघले चाल्यो कदम
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, पुस ७, २०७६ बागेश्वरी पोस्ट
बाँकेका पत्रकार संगीन शर्मा आक्रमण घटना: पत्रकार महासंघले चाल्यो कदम

नेपालगन्ज ।नेपाल पत्रकार महासंघ बाँके शाखाले   पत्रकार संगीन शर्मा माथी भएको साङ्घातिक आक्रमणको घटना प्रती गम्भीर ध्यानाकर्षण भएको भन्दै बिज्ञप्ति जारी गरेको छ। 

पत्रकार महासंंघ बाँकेले सचिब तिलक गाउँलेको संयोजकत्वमा एक छानबिन समिती गठन गरेको छ । सोमबार महासंघको तर्फबाट शाखा सचिब तिलक गाउँलेद्वारा हस्ताक्षरित जारी प्रेस बिज्ञप्तिमा भनिएको छ , ‘नेपाल पत्रकार महासंघ बाँके शाखाका कार्यसमिति सदस्य संगिन शर्मामाथी बाँकेको कोहलपुरमा भएको साँघातिक आक्रमण प्रति नेपाल पत्रकार महासंघ बाँके शाखाको गम्भिर ध्यानाकर्षण भएको छ । पत्रकार शर्मा माथी आक्रमण गर्नेहरुलाई तत्काल पक्राउ गरी कानुनी कारवाही गर्न र पीडित पत्रकारलाई न्याय दिलाउन बाँके शाखा संबन्धित सबै पक्षसंग अपिल गर्दछ ।

दिनदहाडै भएको आक्रमणले जिल्लामा रहेका आम पत्रकारहरु कोही पनि सुरक्षित छैनन् भन्ने हाम्रो ठहर छ ।’ बिज्ञप्तिमा अगाडी भनिएको छ, ‘घटनाको बास्तबिकता पहिचान गर्नका लागी शाखाका तर्फबाट संगठन बिभाग प्रमुख तिलक गाउँलेको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ । समितिले घटनामा संलग्न रहेका भनिएका नेपाल पत्रकार महासंघका साधारण सदस्य पुजन बिश्वकर्मा, घटनाका प्रत्यक्षदर्शी, र पीडित संग जानकारी लिई दुई दिनभित्र सत्य तथ्य जानकारी लिई प्रतिबेदन पेश गर्ने निर्णय गरिएको छ ।’

महासंघले उक्त घटनमा बिभिन्न तह र तप्काबाट राजनैतिक रंग भर्न खोजिएकोले यस तर्फ सचेत रहन सबै सञ्चारकर्मीमा नेपाल पत्रकार महासंघ बाँके शाखा हार्दीक अपिल गर्दछ भनेर उल्लेख समेत गरेको छ । 


प्रकाशित मिति: सोमबार, पुस ७, २०७६  २०:३०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP