नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार १४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बाँकेमा पत्रकार असुरक्षित बन्दै, पत्रकार कृष्ण वलीमाथी आक्रमणको प्रयास
बाँकेमा पत्रकार असुरक्षित बन्दै, पत्रकार कृष्ण वलीमाथी आक्रमणको प्रयास
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, पुस ८, २०७६ बागेश्वरी पोस्ट
बाँकेमा पत्रकार असुरक्षित बन्दै, पत्रकार कृष्ण वलीमाथी आक्रमणको प्रयास

कोहलपुर(बाँके )।बर्तमान समयमा बाँकेका पत्रकारहरु असुरक्षित बन्ने क्रम बढीरहेको छ। यस्तै घटनामा बाँकेका पत्रकार कृष्ण वली आक्रमणबाट जोगिएका छन् ।

कोहलपुरबाट काम सकेर गएराती साढे १० बजे नेपालगन्ज फर्किन लाग्दा कार्यालय बाहिर कुरेर आक्रमण गर्ने योजनासहित बसेको एक समुहले पत्रकार वलीलाई करिब १५ किलोमीटर सम्म पिछा गरेको छ। "आफुलाई आक्रमण हुने संकेत पाएपछि ज्यान जोगाउनलाई मैले आफ्नो मोटरसाइकललाई रातको कुहिरोमा कसरी कुदाए,त्यो मलाई थाहा छ" पत्रकार वलीले बताए।

एउटा बुलेट मोटरसाइकल र अर्को एउटा मोटरसाइकलमा आएको समुहले वलीलाई राझा चोक सम्म पिछा गरेको थियो। राझा चोकमा प्रहरी चेकिङ भएकाले पत्रकार वलीले आफू सुरक्षित महसुस गर्दै प्रहरी नजिक पुगेका थिए।

उक्त समुहले प्रहरीलाई देखे पश्चात् त्यही बाट कोहलपुर तर्फ फर्किएको थियो।पत्रकार वलीले भने -मेरो मोटरसाइकलको स्पिड अत्यधिक भएकोले मलाई उनिहरुले भेट्न् सकेनन् ।'नत्र उनिहरुले मलाई आक्रमण गर्ने थिए तर प्रहरीको कारणले म वचन सफल भए',वलीले बताए।

अहिलेको समयमा बाँकेका पत्रकारहरु असुरक्षित बन्दै गएका छन् । पत्रकारहरु माथिनै आक्रमणको प्रहार भएपछि पत्रकारहरु असुरक्षित बन्दै गएका हुन् । केही दिन अघिमात्र पत्रकार संगिन शर्मामाथी आक्रमण भएको थियो।


प्रकाशित मिति: मंगलबार, पुस ८, २०७६  ११:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP