नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, पुस ११, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बाँकेको जनसंख्या ६ लाख नाघ्यो, बृद्धिदर १.९७ प्रतिशत
बाँकेको जनसंख्या ६ लाख नाघ्यो, बृद्धिदर १.९७ प्रतिशत
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, माघ १३, २०७८ बागेश्वरी पोस्ट
बाँकेको जनसंख्या ६ लाख नाघ्यो, बृद्धिदर १.९७ प्रतिशत

नेपालगञ्ज । बाँके जिल्लाको जनसंख्या ६ लाख नाघेको छ । बाँके बढी जनसंख्या बृद्धिदर भएका शीर्ष पाँच जिल्लाभित्र परेको छ । भक्तपुर, रुपन्देही र चितवनपछि चौथो नम्बरमा बाँके छ । त्यसपछि पाँचौंमा सुनसरी छ ।

२०६८ मा बाँकेको जनसंख्या ४ लाख ९१ हजार ३ सय १३ रहेकोमा १० बर्षपछि बढेर ६ लाख ३ हजार ३ सय ९३ पुगेको हो । यो बार्षिक वृद्धिदर १.९७ प्रतिशत हो । बाँकेमा महिलाको जनसंख्या ३ लाख ८ हजार २ सय ८१ र पुरुषको जनसंख्या २ लाख ९५ हजार १ सय १२ रहेको छ । बाँकेमा कुल १ लाख १० हजार १ सय ३५ घरधुरी रहेको छ ।

बाँकेका तीन वटा गाउँपालिका मुलुककै बढी जनसंख्या भएका पालिकाका रुपमा दर्ज भएका छन् । बैजनाथ, राप्तीसोनारी र खजुरा मुलुककै शीर्ष तीन गाउँपालिका हुन्, जहाँ अधिक जनसंख्या रहेको छ । बाँकेका ८ पालिका मध्ये सबैभन्दा बढी नेपालगञ्ज उपमहानगरपालिका र सबैभन्दा कम जनसंख्या भने डुडुवा गाउँपािलकामा रहेको छ ।

केन्द्रिय तथ्यांक विभागले गरेको जनगणना अनुसार नेपालगञ्ज उपमहानगरपालिकाको जनसंख्या १ लाख ६६ हजार २५८ रहेको छ । यस्तै कोहलपुरको १ लाख २ सय ८९, बैजनाथको ७० हजार ३ सय १५, राप्तीसोनारी ६७ हजार ७ सय ८२, खजुराको जनसंख्या ६३ हजार ७ सय ४९, जानकी ४६ हजार ५ सय ३६, नरैनापुर ४३ हजार ६ सय ९८ र डुडुवाको जनसंख्या ४३ हजार ३९ रहेको छ ।  


प्रकाशित मिति: बिहीबार, माघ १३, २०७८  ०९:०४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'लोकतन्त्रमा मानव अधिकारमैत्री निर्वाचन अपरिहार्य'
'लोकतन्त्रमा मानव अधिकारमैत्री निर्वाचन अपरिहार्य'
'मेलमिलापका माध्यमबाट विवाद समाधान गरिँदा दीर्घकालीन'
'मेलमिलापका माध्यमबाट विवाद समाधान गरिँदा दीर्घकालीन'
आज क्रिसमस डे मनाइँदै, सार्वजनिक बिदा
आज क्रिसमस डे मनाइँदै, सार्वजनिक बिदा
पर्यटन प्रबद्र्धनका लागि ५ बुँदे 'नरैनापुर घोषणापत्र' !
पर्यटन प्रबद्र्धनका लागि ५ बुँदे 'नरैनापुर घोषणापत्र' !
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP