नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • स्काभेटर आगजनी घटनाका दोषीलाई तत्काल पक्राउ गर्न कांग्रेसको माग
स्काभेटर आगजनी घटनाका दोषीलाई तत्काल पक्राउ गर्न कांग्रेसको माग
RSG-2
बाँके प्रशासनलाई ज्ञापनपत्र बुझाइयो
बागेश्वरी पोस्ट
आइतबार, माघ २३, २०७८ बागेश्वरी पोस्ट
स्काभेटर आगजनी घटनाका दोषीलाई तत्काल पक्राउ गर्न कांग्रेसको माग

नेपालगञ्ज । बाँकेको राप्तीसोनोरी गाउँपालिकाका वडा नम्बर २ स्थित मसुरीबगरको लामाचौरमा गौरब रावलको स्काभेटरमा आगजनी गर्नेलाई तत्काल पक्राउ गरी कारवाही गर्न नेपाली कांग्रेसले बाँके प्रशासनको गम्भीर ध्यानाकर्षण गराएको छ । 

प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीलाई ज्ञापनपत्र बुझाउँदै कांग्रेसले घटनालाई गम्भीररुपमा नलिई दोषी पत्ता लगाउनतर्फ नलागे आन्दोलनमा उत्रने चेतावनी समेत दिएको छ । नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ क्षेत्रीय कार्यसमिति, प्रदेशसभा (क) र (ख) तथा कोहलपुर नगर कार्यसमितिले संयुक्त ज्ञापनपत्र बुझाउँदै दोषीमाथि कडा कारवाहीको माग गरेका छन् । 

No description available.

क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पोषण केसी, १ (ख) का सभापति बलराम शर्मा, १ (क) का सभापति लक्ष्मण थारु र कोहलपुर नगर सभापति विरेन्द्र कुमार शाहद्वारा हस्ताक्षरित ज्ञापनपत्र आज प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको हो । 

ज्ञापनपत्रमा घटनालाई सुक्ष्म तरिकाले अनुसन्धान गरी यथाशिघ्र दोषी पत्ता लगाई कानुन बमोजम कारवाही, पीडित रावललाई तत्काल क्षतीपूर्ति र लामाचौरमा काम पुनः सुचारु गर्न सुरक्षा व्यवस्था मिलाउनुपर्ने माग गरिएको छ । 

"निशान विल्डर्सले नियम कानुनभित्र रहेर राजश्व रकम तिरी भण्डारण गरेर कार्यपालिकाबाट स्टक प्रमाणित समेत गरी राखेको नदीजन्य पदार्थलाई नियमानुसार उठाई लैजाने क्रममा राष्ट्रमुखी निर्माण सेवाको पार्किङ गरिराखेको भे. १ क ११११ नम्बरको स्काभेटरलाई माघ १८ गते राती साढे ९ बजे अज्ञात समूहद्वारा आगजनी भएको घटनाप्रति हामी खेद प्रकट गर्दछौं," ज्ञापनपत्रमा भनिएको छ ।

यस्तो क्रियाकलापको निन्दा गर्दै कानुनी राज्यको महसुस दिलाउन प्रशासनको गम्भीर ध्यानाकर्षण गराइएको छ । यो घटनाको चौतर्फी निन्दा र भत्सर्ना भइरहेको छ । 

No description available.No description available.


प्रकाशित मिति: आइतबार, माघ २३, २०७८  १४:०३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँके जिल्ला स्तरीय चौथो नागरिक सम्मेलन सम्पन्न
बाँके जिल्ला स्तरीय चौथो नागरिक सम्मेलन सम्पन्न
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP