prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार २४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • नेपालगञ्जको 'मेयर'को चर्चामा सफिक बेहना
नेपालगञ्जको 'मेयर'को चर्चामा सफिक बेहना
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, माघ २७, २०७८ बागेश्वरी पोस्ट
नेपालगञ्जको 'मेयर'को चर्चामा सफिक बेहना
मो. सफिक बेहना

नेपालगञ्ज । २०७९ बैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा भएपछि राजनीतिक बृत्तमा उम्मेदवारहरुको चर्चा शुरु भएको छ ।  राजनीतिक दलका नेताहरुमा चुनावी सरगर्मी सुरु हुँदा नेपालगञ्ज उपमहानगरपालिकाको मेयर पदमा पनि विभिन्न व्यक्तिहरुको चर्चा परिचर्चा सुरु भएको छ । 

paribartan 1

नेपालगञ्जको मेयरमा नेपालगञ्ज वडा नम्बर ४ का वडा अध्यक्ष मोहम्मद सफिक बेहनाको पनि चर्चा सुनिन थालेको छ । आगामी स्थानीय तहको निर्वाचनमा उनलाई मेयर पदमा उम्मेदवारी दिन नागरिक स्तरबाट दबाब आउन थालेको छ । कोरोनाको संकट सुरु भएको दिनदेखि नै कोरोना रोकथाम, उद्धार, उपचार र राहत वितरणमा अब्बल साबित भएका बेहना जनताको मनमस्तिष्क र ह्रदयमा बस्न सफल भएको नागरिकहरु बताउँछन् । 

स्थानीय नागरिकहरु भन्छन्, "वडा अध्यक्ष बेहनाले नागरिकलाई निःशुल्क उद्धार, दीर्घरोगीहरुलाई निःशुल्क औषधि वितरण, गरिब तथा न्यून आय भएका किसान मजदुरहरुलाई खाद्यन्न लगायत आवश्यक सामग्रीहरु वितरण गर्दै आउनुभएको छ, कोरोनाको दोस्रो लहरमा पनि त्यसबाट प्रभावित नागरिकहरुलाई सङ्क्रमणबाट बचाउन वडामै आइसोलेसन अस्पताल सञ्चालन गरी उपचार गर्नुका साथै भेरी अस्पतालमा अक्सिजन नपाएर कोरोना संक्रमितहरुको मृत्यु हुन सुरु भएको जानकारी पाउने बित्तिकै अस्पताललाई नगद २ लाख रुपैयाँ अक्सिजन खरिदका लागि प्रदान गर्नुभयो, उहाँ जनताको सेवक हो, अब उहाँ मेयर लड्न तयार हुनुपर्दछ।"  

उनले गर्दै आएको मानवीय कार्यले जनताहरु मेयर बनेको देख्न उत्साहित रहेको उनका वडाबासीहरु बताउँछन् । उनले असम्भव मानिएको नेपालगञ्ज  ४ को शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको निर्माणदेखि शिक्षासंगै सडक, नाला, फोहर व्यवस्थापनको काम फिल्मी शैलीमा सम्पन्न गरेर वडालाई नमूना बनाउने काम गरेको वडाबासीको तर्क छ । 

वडा अध्यक्ष बेहनाले पनि मेयरमा उठ्न जनताको दबाब धेरै रहेको बताउँदै पार्टीले टिकट दिए आउने स्थानीय तहको निर्वाचनमा नेपालगञ्ज उपमहानगरपालिकाको मेयर पदका लागि चुनाव लड्ने बताए । आगामी निर्वाचनमा उनले आफ्नो उम्मेद्वारीको विषयमा खुलेर प्रकट नगरेपनि भित्री इच्छा भने मेयर नै रहेको कार्यकर्ताहरु बताउँछन् । स्थानीय सुरेश खत्री भन्छन्, "निःशर्त एक कार्यकाल बेहनालाई नै निर्वाचित गराउनुपर्छ । राप्रपाले उनलाई टिकट दिनु उपयुक्त हुन्छ ।"


प्रकाशित मिति: बिहीबार, माघ २७, २०७८  १४:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP