prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • गृहनगर नेपालगञ्जमा यसरी सम्झिइए 'संविधान पिता' सुशील कोइराला
गृहनगर नेपालगञ्जमा यसरी सम्झिइए 'संविधान पिता' सुशील कोइराला
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, माघ २७, २०७८ बागेश्वरी पोस्ट
गृहनगर नेपालगञ्जमा यसरी सम्झिइए 'संविधान पिता' सुशील कोइराला

नेपालगञ्ज । नेपाली कांग्रेसका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालालाई गृहनगर नेपालगञ्जमा 'सम्झना' गरिएको छ । उनको सातौं स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस बाँकेले आज नेपालगञ्जस्थित पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा नेताहरुले उनको 'सम्झना' गरेका हुन् । नेताहरुले कोइरालाको फोटोमा माल्यार्पण गरेका थिए । 

कार्यक्रममा उनको व्यक्तित्व र योगदानबारे चर्चा गरिएको थियो । उनी नेपालको प्रधानमन्त्री हुँदा नै संविधानसभाबाट २०७२ सालमा नयाँ संविधान जारी गरेकाले उनलाई संविधान पिताको नामबाट समेत सम्बोधन गर्ने गरिन्छ । "चार-चार जना कम्युनिष्ट प्रधानमन्त्रीले संविधानसभाबाट संविधान जारी गर्न नसकेका बेला कोइरालाको दृढता र इच्छाशक्तिले नै संविधान जारी हुन सकेको हो, देशी विदेशी शक्तिको अवरोध र अनिच्छाका बाबजुद सुशील दा'ले संविधान जारी गर्नुभएको हो, उहाँ नेपाली राजनीतिको विशेष पात्र हो," नेताहरुले उनको स्मरण गर्दै भने-"सुशील दा'बाँकेको शान र इज्जत हुनुहुन्थ्यो ।"

No description available.

कार्यक्रममा बोल्दै नेताहरुले त्याग, समर्पण र निष्ठाका प्रतिमूर्ति कोइराला सादगी जीवनशैलीका अनुपम नमुना भएको बताए । कोइराला नेपाली राजनीतिका अग्ला व्यक्तित्व भएको र उनीबाट समकालीन राजनीतिज्ञहरुले धेरै कुरा सिक्न जरुरी रहेको बक्ताहरुले औंल्याए ।

कार्यक्रममा पार्टी सभापति किरण कोइराला, संविधानसभा सदस्य बादशाह कुर्मी, लुम्बिनी प्रदेश कमिटी सदस्य टेकनारायण भुषाल, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेश कुमार गुप्ता, महाधिवेशन प्रतिनिधि अजित कुमार शर्मा, नेपालगञ्ज नगर सभापति प्रशान्त विष्ट, अधिवक्ता प्रल्हाद बहादुर कार्कीले कोइरालाका बारेमा चर्चा गरेका थिए ।

सुशील कोइरालाको स्मृति दिवसका अवसरमा भोली नेपालगञ्जमा कार्यक्रम

पार्टी सचिव तप्त पौडेलले सञ्चालन गरेको कार्यक्रममा लुम्बिनी प्रदेश कमिटी सदस्यहरु अञ्जना पाण्डे, दिक्षा कोइराला, नेताहरु नारायण गौडेल, लक्ष्मीनारायण शाह, भानुभक्त भट्टराई, प्रदेशसभा क्षेत्र नम्बर १ (ख) का सभापति बलराम शर्मा, कोहलपुर नगर सभापति विरेन्द्र कुमार शाह, नेपालगञ्ज १२ का वडा अध्यक्ष बुद्धिसागर सुवेदी लगायत नेता कार्यकर्ताको उपस्थिति थियो । 

कोइरालाको २०७२ साल माघ २६ गते निधन भएको थियो । कोइराला २०७० सालको दोस्रो संविधानसभा चुनावमा बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित भएर प्रधानमन्त्री बनेका थिए । 


प्रकाशित मिति: बिहीबार, माघ २७, २०७८  १६:३२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP