नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, चैत ५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • बाँके कांग्रेसको जिल्ला सदस्यमा तीन जनाको उम्मेदवारी घोषणा
बाँके कांग्रेसको जिल्ला सदस्यमा तीन जनाको उम्मेदवारी घोषणा
बागेश्वरी पोस्ट
आइतबार, फागुन १, २०७८ बागेश्वरी पोस्ट
बाँके कांग्रेसको जिल्ला सदस्यमा तीन जनाको उम्मेदवारी घोषणा
बायाँबाट क्रमशः शालिक सुवेदी, अमृता नेपाल र अमृत आचार्य

नेपालगन्ज । बाँके कांग्रेस फेरि तातेको छ । विभिन्न कारणले अधिवेशन सर्दै जाँदा सेलाउँदै-तात्दै आएको बाँके कांग्रेस अधिवेशनको नयाँ मिति तोकिएसंगै फेरि गर्माएको हो ।
 
बाँकेसहित जिल्ला अधिवेशन गर्न बाँकी रहेका १६ जिल्लाको अधिवेशन यही फागुन १३ गते तोकिएपछि चुनावी सरगर्मी फेरि बढेको हो । सभापति पदमा संस्थापन इतरबाट नारायण प्रसाद गौडेलको नेतृत्वमा पदाधिकारीहरुको उम्मेदवारी घोषणा भइसकेको छ । सदस्यहरु पनि भोट माग्न लागिसकेका छन् । तर, संस्थापन समूहबाट अझै कसैको नाम सार्बजनिक भइसकेको छैन । ब्यक्तिगत रुपमा उम्मेदवारी घोषणा गर्ने क्रम भने चलिरहेको छ ।
 
त्यस्तै सदस्य पदमा तीन जनाले उम्मेदवारी दिने घोषणा गरेका छन् । नेपालगन्ज उपमहानगरपालिकाको भूगोलतर्फबाट शालिक सुवेदीले उम्मेदवारी दिने घोषणा गरेका छन् । सुवेदी वडा नम्बर १० बाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका थिए । २०४८ सालदेखि नेबिसंघबाट राजनीति सुरु गरेका सुवेदीले संगठन मजबुत बनाउन आफूले सदस्य पदमा उम्मेदवारी दिने बताएका हुन् ।
 
नेपालगन्ज उपमहानगरपालिकाबाट अमृत आचार्यले पनि सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।  वडा नम्बर १२ बाट क्षेत्रीय प्रतिनिधि निर्वाचित भएका आचार्यले अपांगता कोटा तर्फबाट उम्मेदवारी दिने घोषणा गरेका हुन् । आचार्य लामो समयदेखि नेबिसंघ हुँदै पार्टी राजनीतिमा सक्रिय छन् ।
 
त्यस्तै खजुरा गाउँपालिकाबाट जिल्ला सदस्य पदमा  अमृता नेपालले पनि उम्मेदवारी दिने घोषणा गरेकी छिन् । खजुरा गाउँपालिका वडा नम्बर २ बाट क्षेत्रीय प्रतिनिधि निर्वाचित भएकी नेतृ नेपालले भूगोल तर्फबाट सदस्यमा उम्मेदवारी दिन लागेकी हुन् । उनी लामो समयदेखि नेपाल कांग्रेसको सक्रिय राजनीतिमा होमिएकी छिन् ।
 
जिल्ला सदस्यमा उम्मेदवारी घोषणा गरेका तीनै जना युवा नेताहरूले संगठन मजबुत बनाउन युवाहरुको खाँचो रहेकाले जिताउन सबै क्षेत्रीय प्रतिनिधिहरुलाई अनुरोध गरेका छन् ।
 
 
 


प्रकाशित मिति: आइतबार, फागुन १, २०७८  १२:५८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कांग्रेस क्षेत्र नम्बर १ बाँकेले भन्यो-'निर्वाचन परिणाम स्वीकार्दै बिगतका कमजोरीका गम्भीर समीक्षा गर्छौं'
कांग्रेस क्षेत्र नम्बर १ बाँकेले भन्यो-'निर्वाचन परिणाम स्वीकार्दै बिगतका कमजोरीका गम्भीर समीक्षा गर्छौं'
नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार ब्यक्त, विजयी उम्मेदवारलाई बधाई
नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार ब्यक्त, विजयी उम्मेदवारलाई बधाई
बाँकेमा ४७ जना उम्मेदवारको जमानत जफत !
बाँकेमा ४७ जना उम्मेदवारको जमानत जफत !
बाँकेमा समानुपातिकतर्फ रास्वपा पहिलो दल
बाँकेमा समानुपातिकतर्फ रास्वपा पहिलो दल
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP