नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, चैत ५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • नेपालगञ्ज वडा नं ४ को अध्यक्षमा बिरेन्द्र कुमार रावतको चर्चा
नेपालगञ्ज वडा नं ४ को अध्यक्षमा बिरेन्द्र कुमार रावतको चर्चा
बागेश्वरी पोस्ट
आइतबार, फागुन १, २०७८ बागेश्वरी पोस्ट
नेपालगञ्ज वडा नं ४ को अध्यक्षमा बिरेन्द्र कुमार रावतको चर्चा
बिरेन्द्र कुमार रावत

नेपालगञ्ज । २०७९ बैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा भएपछि राजनीतिक बृत्तमा उम्मेदवारहरुको चर्चा शुरु भएको छ ।  राजनीतिक दलका नेताहरुमा चुनावी सरगर्मी सुरु हुँदा नेपालगञ्ज उपमहानगरपालिकाको मेयर लगायत वडा अध्यक्ष  पदमा पनि विभिन्न व्यक्तिहरुको चर्चा परिचर्चा सुरु भएको छ । 

नेपालगञ्जको  वडा नम्बर ४ मा राप्रपाका युवा नेता बिरेन्द्र कुमार रावतले उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले राप्रपाको बिद्यार्थी संगठन हुँदै पार्टीको राजनीति गरिरहेका छन् । ४ कार्यकाल जिल्ला सदस्य पदमा बसेर काम गरेका रावत नेपालगञ्जका मेयर डा. धवल शमशेर राणासँग नजिक भएर कार्य गर्दा  जनताको मनमस्तिष्क र ह्रदयमा बस्न सफल भएको नागरिकहरु बताउँछन् । 

स्थानीय नागरिकहरु भन्छन्, " युवा नेता रावतले पार्टीप्रति गरेको योगदान र मेयरको स्वकीय सचिव पदमा बसेर वडा नम्बर ४ को बिकासे काममा समेत धेरै टेवा पुर्याएको हुँदा अब उनी नै वडा अध्यक्ष लड्न तयार हुनुपर्दछ।"

सबैसँँग मिलेर एकताको सन्देश दिने छवि बनाएका युवा नेता रावत एक बौद्धिक व्यक्ति समेत हुन् । बिद्यार्थी संगठनका विभिन्न पदमा बसेर राजनीति गरेका युवा नेता रावतले आफूले चुनाव जिते वडामा बर्तमान अध्यक्ष मो. सफिक बेहनाझै डटेर कार्य गर्दै नमुना वडा बनाउने बताए ।

वडा  अध्यक्ष पदमा उठ्न जनताको दबाब धेरै रहेको बताउँदै पार्टीले टिकट दिए आउने स्थानीय तहको निर्वाचनमा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ को वडा अध्यक्ष  पदका लागि चुनाव लड्ने उनले बताए ।

 


प्रकाशित मिति: आइतबार, फागुन १, २०७८  १३:४५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कांग्रेस क्षेत्र नम्बर १ बाँकेले भन्यो-'निर्वाचन परिणाम स्वीकार्दै बिगतका कमजोरीका गम्भीर समीक्षा गर्छौं'
कांग्रेस क्षेत्र नम्बर १ बाँकेले भन्यो-'निर्वाचन परिणाम स्वीकार्दै बिगतका कमजोरीका गम्भीर समीक्षा गर्छौं'
नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार ब्यक्त, विजयी उम्मेदवारलाई बधाई
नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार ब्यक्त, विजयी उम्मेदवारलाई बधाई
बाँकेमा ४७ जना उम्मेदवारको जमानत जफत !
बाँकेमा ४७ जना उम्मेदवारको जमानत जफत !
बाँकेमा समानुपातिकतर्फ रास्वपा पहिलो दल
बाँकेमा समानुपातिकतर्फ रास्वपा पहिलो दल
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP