prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार २४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • बाँके कांग्रेसको उपसभापति लड्ने सुरेन्द्रनाथ सापकोटाको घोषणा
बाँके कांग्रेसको उपसभापति लड्ने सुरेन्द्रनाथ सापकोटाको घोषणा
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, फागुन २, २०७८ बागेश्वरी पोस्ट
बाँके कांग्रेसको उपसभापति लड्ने सुरेन्द्रनाथ सापकोटाको घोषणा

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेको फागुन १३ गते हुने जिल्ला अधिवेशनका लागि उम्मेदवारी घोषणा गर्ने क्रम तीब्र बनेको छ । दिनहुँजसो उम्मेदवारी घोषणा गर्ने क्रम चलिरहेको छ । पदाधिकारीसहित सदस्य पदको उम्मेदवार बन्ने नेता कार्यकर्ताको सूची लामै छ । कतिले प्यानलसहित उम्मेदवारी घोषणा गरिसकेका छन् भने कतिले व्यक्तिगतरुपमा उम्मेदवारी घोषणा गरेका छन् ।

paribartan 1

यसै क्रममा नेता सुरेन्द्रनाथ सापकोटाले उपसभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । पार्टीको विभिन्न जिम्मेवारीमा बसेर काम गरिसकेका सापकोटासंग नेपालगञ्ज नगर सभापतिदेखि जिल्ला कार्यसमिति सचिव भएर काम गरेको अनुभव छ । २०५७ सालमा नेपालगञ्ज नगर सभापति भएर चार बर्ष काम गरेका सापकोटा २०६१ मा तत्कालीन वडा नम्बर २ को वडा सभापति भएका थिए । त्यही बेला उनी  कांग्रेसको बाँके जिल्ला सचिव पनि बनेका थिए । त्यसबेला उनले पार्टीमा दोहोरो जिम्मेवारी निभाएका थिए ।

२०६६ सालमा तत्कालीन क्षेत्र नम्बर ३ को क्षेत्रीय सभापति निर्वाचित भएर काम गरेका सापकोटाकै बेलामा स्वर्गीय पूर्व पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइराला यही क्षेत्रबाट प्रतिनिधिसभामा निर्वाचित भएर प्रधानमन्त्री बनेका थिए । २०६२६३ को जनआन्दोलनमा पार्टी सचिवका हैसियतले सक्रिय भूमिका निभाएका सापकोटा आन्दोलन गर्ने क्रममा गिरफ्तारमा परी तीन महिना जेल समेत बसेका थिए ।

No description available.

पदमा रहँदा नरहँदा पार्टी जीवनमा सक्रिय सापकोटाले आसन्न जिल्ला अधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने बताएका छन् । सक्षम, सुदृढ र गतिशील कांग्रेस बनाउन आफ्नो उम्मेदवारी रहेको सापकोटा बताउँछन् । उम्मेदवारी घोषणा गर्दै उनले आफूलाई विजयी बनाउन आग्रह गरेका छन् ।

आइएस्सीसम्म अध्ययन गरेका सापकोटा हाल नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ का बासिन्दा हुन् । उनी पूर्व शिक्षक समेत हुन् । 

No description available.No description available.No description available.


प्रकाशित मिति: सोमबार, फागुन २, २०७८  १५:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP